Advertisement

दाङ । बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गए राति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र...

काठमाडौं । प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले ठूलो संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो ।  खुला तथा सम...

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विद्युतीय सामग्रीको उत्पादन गरी विद्युत्को खपत वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारकाले विराटनगर, इटहरी र झापाको सुरुङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ स्टेसनको आज विराटनगरमा एकसाथ उद्घाटन गर्दै...

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा सोमबार (आज) बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । देशको तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसा...

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने भएका छन् । सोमवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले सत्ता गठबन्धनले भने जनमत पार्टीलाई तत्काल सरकारबाट बर्खास्ती गर्ने बताए ।  जनमत पार्टी लाज पचाएर सरकारम...

काठमाडौँ । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ  सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन । हरेक दिन सवारी चालक अनुमति पत्र छपाइक...

काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली काठमाडौं आएका छन् । उनी काठमाडौंमा चार दिनअघि आए पुगेका हुन् । हाल बौद्धस्थित एक गुम्बामा छन् । एक स्रोतका अनुसार चिनियाँ अभिनेता जेट ली आफनो छोरीलाई बौद्धस्थित एक गुम्बामा बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग ब...

काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १७ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने १० दिने सर्भिस क्याम्पको आजबाट सुरुवात गरिएको छ ।  यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा आज (आइतबार) नागरिक अभिनन्दन गरिएको छ । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा हेटौंडा पुगेका उनलाई अभिनन्दन गरिएको हो ।  राजा ज्ञानेन्द्रको स्वागतमा समर्थक तथा शुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्याली...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि  सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।  कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सिमित हुने अध्यक्ष मल्लले बताए । कृषिजन्...

काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगंज मेडिकल क्याम्पसको  कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् । कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत डा. पौडेललाई...

काठमाडौं । देशभरका ७ ५३ स्थानीय तहमध्ये अझै पनि १९० मा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ । स्थानीय तहको दोस्रो पटक निर्वाचन भएर जनप्रतिनिधि आउँदा समेत स्थानीय तहमा कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान हुन सकेको छैन् ।  प्रमुख प्रशासक...

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा चर्को खडेरीका कारण बासिन्दाहरु पानी लिन घण्टौं लाइनमा बस्नुपरेको छ । काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौं कुर्नुपरेपछि स्थानीय रजब रेजाईले आक्रोश व्यक्त गरे ।  उनले आफ्नो परिवारमा १० जना रहे...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले विभागीय प्रमुख सञ्जय श्रेष्ठलाई ब्लड ब्याग ...

काठमाडौँ । डिजिटल वालेट ‘आइएमई पे’ ले माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।  यसअघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलस...

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपियाँमा कारोबार भइरहेको छ । पछिल्लो कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपियाँ थि...

काठमाडौं । वीस वाणिज्य बैंक मध्ये १६ वटाको नाफा घटेको छ ।  चालु आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन, प्राइम, एभरेष्ट बैंकले नाफा बढाएका छन् भने ऋणात्मक अवस्थामा रहेको कृषि विकास बैंकले १ अर्ब ३५ करोड नाफा कमाएको छ ।  सबै...

प्युठान । प्युठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल जिपलाइन निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवर्द्धन र पर्यटक आकर्षण गर्न जिपलाइन निर्माण गरिएको हो ।  जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आवको ६ महिनामा १ अर्ब ८० करोड ९० लाख नाफा कमाएको छ ।  गत आवको समीक्षा अवधिभन्दा १३.६३ प्रतिशत नाफा घटेको हो । बैंकको खुद ब्याज आम्दानी भने ८०.२० प्रतिशतले बढेर ७ अर्ब ५४ करोड ३८ लाख रुपियाँ पुगेको छ । बैं...

तनहुँ । आँबुखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । संघीय सरकारले सुरुवात गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका उक्त कोषमा आबद्ध भएको हो । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ...

काठमाडौं । कालिमाटी तरकारी बजारमा आइतबार (आज) राजमा र गान्टे मुलाको भाउ ह्वात्तै घटेको छ । शनिबार राजमा प्रतिकेजी औसत १४५ रहेकामा आज प्रतिकेजी ११५ रुपियाँ तोकिएको छ । हिजोको तुलनामा आज केजीमै ३० रुपियाँ सस्तो भएको हो ।  त्यसैगरी गान्टे मुलाको प...

काठमाडौं । आज २०८० माघ ७ गते आइतबार । तदनुसार २१ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज नेपाली बजारमा अमेरिकी डलर १ को खरिदमूल्य १३२.६१ रुपियाँ र बिक्री १३३.२१ रुपियाँ तोकेको छ ।  राष्ट्र बैंकले आइतबारका...

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका ...

काठमाडौं । जापानको मुख्य उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा २०२३ मा ३.१ प्रतिशतले बढेको छ जुन ४१ वर्षमा सबैभन्दा छिटो वृद्धि भएको सरकारले जनाएको छ ।  आन्तरिक मन्त्रालयकाअनुसार ताजा खाद्यान्नको मूल्य बाहेक वर्षको लागि कोर उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहका अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष (आरके शर्मा समूह) प्रधानमन्त्री र परराष्ट्रमन्त्री नजिक रहेको आरोप लगाएका छन् ।  शनिवार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा केस...