Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् ।  मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्री भइसकेपछि करिव १० लाखक...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिनाभित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको दावी गरेका छन् ।  एशियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा उसकै डिजाइन र उसैले छानेको निर्माण कम्पनीले बनाएको यो आयोजना असफल भएकाले एडीबीले सबै ...

सिड्नी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउदा ठूलो दुर्घटना निम्तिएको छ ।  चट्याङका कारण एक महिलाको मृत्यु भएको छ ।  सातै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यमले...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनको एक बर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा मंगलबार लामो सम्बोधन गरेका छन् ।  सरकारका कामकारवाहीबाट जनतामा बढ्दै गएको निराशालाई उनले नियोजितरुपमा जनतामा निराशा जगाउन खोजिएको भन्दै उनले आफ्नो प्रतिरक्षामा ला...

काठमाडौं । अपर मुस्ताङस्थित ६ हजार ७ सय ५९ मिटरमा रहेको खुम्जुङ्गर हिमालको प्रकाश गुरुङ र युक्ता गुरुङले पहिलो पटक आरोहण गरेका छन् ।  उनीहरुले डिसेम्बरको २० तारिखका दिन बिहान १०ः३० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् ।  उनीहरु उक्त हिमालको चुच...

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि आन्दोलनमा उत्रिने भएको छ । यो पार्टीले अहिलेको राज्यसत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेको हो ।  मंगलवार राजधानीमा आयोजित कार्यक्रममा वैद्यले शासन सत्ता फेरिएको भए पनि शोषण,...

जुम्ला । हिमाली जिल्ला जुम्लामा हवाई सेवाका लागि टिकट व्यवस्थित गरिने भएको छ ।  स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, एयरलाइन्सका प्रतिनिधि, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकार सहभागी बैठकमा विमानस्थलमा हरेक वायुसेवा कम्पनीले यात्रुको नाम लेखेर पारदर्शि...

इलाम । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र  स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् ।  इलाम नगरपालिका र माईजोगमाई गाउ...

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् ।  १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गाउँ रित्तिने अवस्थाको समाधान ख...

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढाएको बताएका छन् ।  मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दि...

काठमाडौँ । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार  अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् । अहिले धमाधन अस्थ...

काठमाण्डौं । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको गति द्रुत बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले निर्देशन दिएका छन् ।  विश्व विद्यालय स्थापनका लागि डा. जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा ...

काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्य...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।   उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका...

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ ।  बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक य...

काठमाडौं । पोखराको प्याराग्लाइडिङको जिम्मा नेपाल हवाइ खेलकुद सँस्था (ना)बाट फिर्ता लिने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानले नाबाट खोसेर आफै सञ्चालन गर्ने तयारी गरेको हो ।  प्राधिकरणका एक अधिकारीले नालाई प्याराग्लाइडिङ सञ्चालनको जिम्मा दिँद...

लमजुङ । लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ ।  मध्य–मर्स्याङ्दी जलविद्युत् ...

काठमाडौं । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ब्रोकर नं ३९ (सुमेरु सेकुरिटिज प्रा.लि.ले पोखराको सिर्जना चोकमा नयाँ शाखा शुरु गरेको छ ।  योसँगै पोखरामा शेयर कारोबार गर्ने ब्रोकरको संख्या ११ पुगेको छ । सोमवार पूर्वउद्योगमन्त्र...

काठमाडौं । धार्मिक पर्यटकीय क्षेत्र बौद्धनाथको आन्तरिक संरचनाको मर्मत सम्भारको कार्य भइरहेको छ ।  तिहारको भाइटीकाको दिन शिलायान्स गरी बत्ती (लाइट), ढल, टेलिफोन, इन्टरनेट, पानीको पाइप राख्ने काम भइरहेको बौद्धनाथ क्षेत्र विकास समिति सदस्य रग्बा शेर्पाले जानकारी दिए...

सुन तस्करमा मुछिएका सहसचिव अधिकारीलाई गृहमन्त्री श्रेष्ठले जोगाएः रवि लामिछाने काठमाडौं । सुन तस्करीमा संलग्न रहेको प्रमाण नै पेश गर्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सहसचिवलाई जोगाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आरोप लगाएका छन् । । ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूहरु कार्यरत उद्योगमा बिजुली काटेको विरोधमा इटहरीस्थित रिलाइन्स स्पिनिङ मिल्सका मजदुरहरु अझ सशक्तरुपमा विरोधमा उत्रिने तयारी गरेका छन् ।  उक्त धागो उद्योगमा चार हजारभन्दा धेरै कार्यरत छन् । प्राधिकरणले उद्योगको विद्युत लाइन ...

काठमाडौं । जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ बिलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ ।  यसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ । अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गर...

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिरेको भन्दै विभिन्न ६ उद्योगमा नेपाल विद्युत प्राधिकरणले लाइन काटेपछि नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण जनाएको छ । महासंघले आज विज्ञप्ति प्रकाशित गरी डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आ...

काठमाडौं । सरकारको आम्दानी र खर्चको अन्तर बढ्दै गएको छ । चालु वर्षको पाँच महिना ६ दिनमा आम्दानी र खर्चको अन्तर एक खर्ब नाघेको हो ।  आम्दानी र खर्चको अन्तर बढ्दै गएपछि अर्थ मन्त्राीलय दबाबमा आएको छ । राजस्व संकटसँगै अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाबाट फर्दर पब्...