Advertisement

काठमाडौं । दुवै खुट्टा र दायाँ हात गुमाएका बेलायती नागरिक जोसनन्दो बोगीले सोलुखुम्बुको स्याङबोचे विमानस्थलदेखि २३ हजार फिट उचाइ हेलिकोप्टरबाट स्काइड्राइभ गरेका छन् ।  उमेरले ३७ वर्षीय बेलायती नागरिक बोगीले यही नोभेम्बेर ७ र ८ तारिखमा दुई पटक २३ हजार फिट उ...

काठमाडौं । समग्र अर्थतन्त्र सुधार गरी थप चलायमान बनाउनका लागि सरकारले निजी क्षेत्रसँग सुझाव लिने भएको छ । देशको अर्थतन्त्रबारे सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका मन्त्री, मुख्यसचिव, सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका प्रतिनिधिको बैठक...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरेको छ । अहिलेको गणतान्त्रिक व्यवस्था परिवर्तनका लागि भन्दै व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँदे मंसिर ७ बाट काठमाडौंमा लाखौं मानिस उतारी विरोध...

काठमाडौँ । सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ ।  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बा...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरणका लागि चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ  । मुख्य व्यापारिक साझेदार चीनसंगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह ग...

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका क्षेत्रमा  सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिन...

काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ भएन ।  न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नभएको हो । न्यायाधीश चूँडालसहितको अर्को संयुक्त ...

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको विरोधमा सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हन्ड्रेड ग्रुप्स र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, &l...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासंघले सुझाव मागेको हो । ...

काठमाडौँ । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो बैठक आह्वान गरेका छन् ।  अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रि...

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपियाँमा कारोबा...

काठमाडौं । डेढ महिना अघि हमासको अपहरणमा परेका विपिन जोशी रहेको दाबी गरिएको भिडियो सार्वजनिक भएको छ ।  इजरेली डिफेन्स फोर्स (आइडिएफ) ले सार्वजनिक गरेको भिडियो फुटेजमा एक नेपाली र एक थाई नागरिक रहेको दबी गरिएको छ।  भिडियो द्धन्दग्रस्त क्षेत्र गाजाक...

काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाको जित सहज भएको हो ।  हैदराबादमा आइतबार भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले .४ विकेट गुमाएर स...

काठमाडौं । विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएर फर्किँदै गरेको बस आइतबार इलामको कन्याम पुगेर फर्कदै गर्दा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको छ ।  धनुषाको जनकपुरबाट इलाम पुगेको बस आज अपरान्ह दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ...

काठमाडौं । सिप्रदीद्वारा जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरिएको छ ।  सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रालिको संयुक्त प्रयासमा यहि कार्तिक २६ गतेका दिन जिल्ला प्रसास...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा सरकार लागेको दाबी गरेका छन् । रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको मैकोटमा आइतबार आयोजित ‘मइँ छिउ सगराँत उत्सव’ उद्घाटनका क्रममा उनले सरकार सुशासनको पक्षमा लागेको देखेर भ्र...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् ।   राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना गरे । ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गा...

काठमाडौँ । काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ ।  ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी ...

काठमाडौं । सिद्धार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ ।  बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण क...

काठमाडौं । इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेको छ । हड्तालको समर्थनमा हजारौं मानिसहरूलाई सडकमा उत्रिएका थिए ।  उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन् । प्रदर्शनमा ...

काठमाडौं । आज १९ नोभेम्बर अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ ।  नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने ...

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुककोे आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन् ।  कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोध...

काठमाडौँ । चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।  हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थ...

काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन ...