Advertisement

काठमाडौं । टिसिएल ब्रान्डले ग्राउन्ड ब्रेकिङ डाइरेक्ट ड्राइभ (डीडी) इन्भर्टर मोटर प्रविधि जडित नवीन वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।  यो प्रविधिको मोटरले परम्परागत वाशिङ मेसिनका मोडेलहरू भन्दा शान्त र अधिक स्थिर सञ्चालन सुनिश्चित गर्दै यस वाशिङ मेसिनलाई अरुभ...

काठमाडौँ । रेमिटान्स (विप्रेषण) सेवा प्रदायक कम्पनीहरूमध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० को अवसरमा बिहीबार बिहान आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रमाम अर्थमन्त्री प्रकाशशरण महतले आईएमई सम...

काठमाडौं । ग्लोबल आइएमई बैंक बैंकिङ क्षेत्रका संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ ।  बैंकले आर्थिक वर्ष २०७८–७९ मा तीन अर्ब २० करोड रुपियाँ कर दाखिला गरेको थियो ।  आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा ब...

काठमाडौँ । सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४...

काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ...

काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । ...

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम/व्यवसायको प्रबर्द्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् ।  बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष/प्रतिनिधिहरूसँग बुधबार बै...

काठमाडौं । हालको राजनीतिक व्यवस्था परिवर्तनका लागि लाखौं मानिसलाई राजधानीमा उतार्ने भन्दै अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाइँले आज (बिहीबार)बाट आन्दोलनको घोषणा गरेपछि काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु पनि बन्द भएको छ ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र ...

काठमाडौं । राति १ः१९ बजे काठमाडौंमा भूकम्पको कडा धक्का महशुस भएको छ ।  भूकम्पपछि सुतिरहेका मानिसहरु घर बाहिर सडकको कौसी तथा घर अगाडि सडकमा निस्किएका थिए । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।  मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युटको...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन जरुरी रहेको बताएका छन् । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले अहिलेको व्यवस्था परिवर्तनका लागि भन्दै भोलि बिहीबारदेखि काठमाडौंमा लाखौं मानिस उतारेर आन्दोलनको तयारी गरेपछि दाहालले यस्तो ब...

काठमाडौं । नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको भवनको उद्घाटन भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले  भैरवि गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको कार्यालय÷ब्यारेक, भान्साघर ...

बाँके । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट रु १७ अर्ब ९३ करोड १३ लाख ८३ हजारको वैदेशिक व्यापार भएको छ । उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्...

पर्यटकीय सहर पोखराको फेवा तालमा देखिएको आन्तरिक पर्यटकको भीड । अहिलेको पर्यटकीय याममा पोखरा र आसपासका गन्तव्यमा पर्यटकको आवागमन बढेको छ । तस्बिरः रामबहादुर थापा/रासस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असन्तुष्ट नागरिकको शक्तिलाई दुर्गा प्रसाइँले दुरुपयोग गर्न लागेको आरोप लगाएका छन् ।  प्रसाइँले बिहीबारबाट गर्न लागेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै उनले आलोचना गरेका छन् । नवलपुरमा बुधबार आयोजित आफ्नो पार्टीको क...

काठमाडौं । पत्रकार एवं टेलिभिजनकर्मी भुषण दाहालले आफूले लिएको दुर्गा प्रसाइँको अन्तरवार्ता प्रसारण गर्न एपीवान टेलिभिजनले अस्वीकार गरेकोमा खेद प्रकट गरेका छन् ।  ट्विटरमार्फत उनले आफ्नो टेलिभिजन यात्रामा पहिलो पटक तयार भइसकेको कार्यक्रम व्यवस्थापनको हलावा दिँदै र...

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुने कम्पनीले जानकारी दिएको छ ।  गोलाप्रथामार्फत यही आउँदो मंसिर ११ गते मेगास्टार छनौट हुनेछ । गत असोज १ देखि मंसिर ११ सम्म डिशहोम रि...

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानक...

काठमाडौँ । बिहीबार काठमाडौं उपत्यका अस्तव्यस्त हुने संकेत देखिएको छ । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले बिहीबारदेखि लाखौं मानिस उतारेर अहिलेको व्यवस्था उल्ट्याउने बताएपछि प्रहरीले सर्तकता अपनाउन सर्वसाधरणलाई सर्कुलर जारी गरेको छ ।    प्रसाइँको आन्...

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले भोलि (बुधबार)बाट राजधानी काठमौंमा लाखौं मानिस उतारेर अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्ने तयारी गरेपछि सरकारले मानिसहरुलाई आउन नदिन उपत्यका छिर्ने नाकाहरुमा कडाई गरेको छ ।  यही बेलामा दुर्गा प्रसाइँको ...

दोहा । इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ ।  “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदे...

दोलखा । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा  क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुक...

काठमाडौं ।  भन्सार विभागले आयात घट्दा महसुल असुलीमा भने प्रगति गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार करिब चार प्रतिशतले आयात घट्दा ७ प्रतिशतले भन्सार महसुल बढेको हो । गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा करिव ७ प्रतिशत...

काठमाडौं । बुधबार सुन मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र  तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कार...

काठमाडौं । नेपालका लागि बिवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक सिमेक्क इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका ११ लाख रुपियाँ सहयोग गरेको छ ।  अब हरेक बिवाईडी डल्फिन बुक गर्दा १० हजार रुपियाँ र बिवाईडी अटो थ्री बुक गरेमा ...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलवार प्रधानमन्त्री तथा मन्त्री परिषद्‍को कार्यालयमा ब...