Advertisement

काठमाडौं।  राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई पक्राउ गरेको छ। विभागले अनुसन्धानका लागि अधिकृत सन्तोष चन्द, एक्सरेमा बसेका सरोज श्रेष्ठ र खरिदार कुमार ढकाललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले थप भन्स...

काठमाडौं । विश्व कीर्तिमानी छिरिङ शेर्पाले ‘कार्साङ’ नामक चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गर्ने भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’मा नवनायिकाको रुपमा छिरिङ अनुवन्धित भएकी हुन् । डान्सिङ स्टार सिजन दुईकी विजे...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले ब्रोडपिक हिमालको सफल आरोहण गरेका छन् ।  पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक (८,०५१ मिटर)को क्रिस्टिन, तेन्जेन र शेर्पा गाइड मिङ्तेम्बा शेर्पाले आज आइतबार बिहान ४ः३० बज...

काठमाडौं । हेटौँडास्थित महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको ‘महालक्ष्मी साहित्य पुरस्कार’यसवर्ष वरिष्ठ साहित्यकार प्रा डा गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ ।  नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु...

काठमाडौं । उद्योगपति, साँसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नामै नसुनेका व्यक्तिहरुले समेत दशौं हजार भोट ल्याउने परिस्थिति बन्न थालेको बताउँदै यसलाई कांग्रेसले रोक्नुपर्ने बताएका छन् ।  कांग्रेसको केन्द्रीय समिति बैठकका क्रममा आइतबार उनले गएक...

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने÷तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुप्रति केही कडा नीति लिएको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्नुपर्ने नीति ल्याएको हो ।  पुँजीकोषसम्वन्धी विद्यमान व्यवस्थाका कारण बाणिज्य बैं...

काठमाडौं । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ ।  आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ । जसबाट राजश्व सङ्कलन थप व्यवस्थित लक्ष्य लिइएक...

काठमाडौं । शिक्षाको अवसरबाट बञ्चित महिलाहरुका लागि मनमैजु महिला विद्यालय एउटा उदाहरण बनेको छ । विद्यालय पढ्दै नपढेका र पढ्दापढ्दै छोडेका महिलाहरुले ज्ञान हासिल गर्ने माध्यम बनेको यो विद्यालय गुठीमार्फत २०६४ सालमा स्थापना भएको हो ।  सुरुमा कक्षा १ देखि ५ सम्मक...

काठमाडौं । मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमले आफ्नो सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार जनकपुरधाममा र हिजो शनिबार सिमरामा उक्त छलफल चलाइएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्...

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ ।  नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।  आईक्यानले आर्थिक वर्ष २...

काठमाडौं । पूर्वगृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषी रहेको जिकिर गरेका छन् । गृहमन्त्री हुँदा ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको आरोप खेप्दै आएका उनले यस्तो तस्करीमा कर्मचारीमाथि दोष थोपरेका हुन् ।  शनिवार आयोजित एक कार्यक्रममा गौतमले सुन ...

काठमाडौं । अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको एक साता नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुन भनेर जफत गरेको धातु तामा र पित्तल भएको जनाइएको छ ।  शुक्रबार नेपाल वायुसेवाको उडान नम्बर आरए ४०२ बाट बैंकक हुँदै काठमाडौं आएका थाई न...

काठमाडौं । एनसेल एजिएटा लिमिटेडले आफ्ना ग्राहकहरुले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्ने बताएको छ ।  कम्पनीले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्या...

काठमाडौं । नेकपा एकीकृत समाजवादी ९एस०का अध्यक्ष माधव नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भईरहेको दावी गरेका छन् ।  राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले काँग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले...

काठमाडौं । दोलखास्थित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । शनिबार आयोजित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनसम्बन्धि दोलखाली पर्यटन व्यवसायी तथा पत्रकारहरुबीच अन्तरक्रिया का...

काठमाडौं । सय किलोभन्दा बढी सुन तस्करी भएको पछिल्लो काण्डमा आफ्नो भूमिकामाथि गम्भीर प्रश्न उठेको बेला भन्सार विभागले तीन जना आफ्ना कर्मचारीलाई निलम्बन गरेर थप अनुसनधान अघि बढाएको छ ।  विभागले अनुसन्धान तीब्र पारेको दावी गरेको छ । निर्देशक मानबहादुर पौडेलको ने...

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत मुक्तिनाथ विकास बैंकलाई चौंथो पटक गोल्ड अवार्डबाट पुरस्कृत गरेको छ । बैंकको यो लगातार चौंथो पुरस्कार हो ।  हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली...

काठमाडौं । चिया र कफीप्रेमीहरुको लागि नयाँ स्वादका साथ बजारमा आएको छ ‘हबिबी चाये ।’ करिब १५ वर्ष विदेशमा काम गरी फर्किएका दुई साथी मिलेर  ‘हबिबी चाये’ सञ्चालनमा ल्याएको हुन् ।  लामो समय दुबईमा बसेका दिपेश निरौला र नितिन को...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।   शुक्रवार आयोजित एक कार्यक्रममा उनले सुन तस्करको नाइकेलाई पक्राउ गर्न दबाब नपुगेको बताएका हुन् । किराँत...

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्य...

काठमाडौं । धेरैलाई नयाँ लाग्ने क्यामोमाइल फूल तेल, औषधि अनि चियाका लागि  पनि प्रयोग हुँदै आएको छ । अरु मुलुकहरुमा यो फूलको चिया पिउने प्रचलन धेरै पहिलेदेखि चलिआए पनि नेपालमा पनि सुरु भएको छ ।  त्योभन्दा पनि क्यामोमाइल देवताको रोजार्इको फूल हो...

काठमाडौं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आ...

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा सचिव कृष्णबहादुर राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको ठहर गरेको छ । न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहि...

काठमाडौं । सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा ‘मनसून म्याजिक’ नामको एक्सचेन्ज क्याम्प साउन ८ गतेदेखि सञ्चालन हुने भएको छ ।  अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ । तुलनात्मक रुपमा ईभी गाडीहरुको वि...