Advertisement

काठमाडौं । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।  आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार ...

काठमाडौं । भदौदेखि देशभरका सबै यातायात कार्यालयको  सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ ।   यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय से...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ ।  दुई मुलुकबीचको व्यापार सहजिकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको...

काठमाडौं । युवा उद्यमी प्रवलजंग पाण्डेले नेपालमा उद्यमशीलता मर्यो भन्दै टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेख्दै निजी क्षेत्र अहिले कमजोर बन्न पुगेको तर आज उद्योगहरु धमाधम बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।  सिमेन्ट, क्लिङ्कर, स्टिलहरु बन्द हुने अवस्थामा पुगेको,...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनिजले ग्राहकहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ ।  हाल प्रतिकुल परिस्थितिको कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सि...

काठमाडौं । लक्ष्मी सनराइज बैंकका नयाँ अध्यक्ष रमन नेपालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सपथ लिएका छन् ।  राष्ट्र बैंकमा आयोजित कार्यक्रममा रमन नेपालले सपथ ग्रहण गरेका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक एक भएर गएको असार अन्तिम साता एकीकृत कारोबा...

बाँसका सामग्री बनाउँदै जानकी माध्यामिक विद्यालय पोखरा–१७ का विद्यार्थी । विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनीहरु बिदाको सदुपयोग गर्दै बाँसका सामग्री बनाउने सीप सिक्ने गरेका छन् । तस्बिरः हरिप्रसाद बास्तोला/ रासस

काठमाडौं। राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको सय किलोभन्दा बढी अवैध तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी पनि प्रवेश गरेको छ ।  सोमबारबाट राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरी मिलेर अनुसन्धान सुरु गरेका हुन् । उता भन्सार विभागले पनि समिति बनाएर छानवि...

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को लागि आव्हान गरेको अनलाइन छात्रवृत्ति आवेदनमा दुई हजार ४४३ जनाले आवेदन दिएकोमा एक हजार ४२० जनाको मात्रै स्वीकृत भएको छ ।  महानगरले असार २८ देखि साउन ८ गतेसम्म समय दिएर आव्हान गरेको अनलाइन आवेदनमा सबैभन्दा सब...

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकालले नेपाल पुलिस स्कूल सुर्खेतमा अध्ययनरत विद्यार्थीहरूलाई  शैक्षिक सामाग्रीहरु वितरण गरेकी छिन् ।   आज पुलिस स्कुलमा अध्यनरत १०८ जना जेहेन्दार विद्यार्थीहरुलाई एक समारोहबीच शैक्षिक ...

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा आज ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।  सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई पक्रा...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताएका छन् ।  उक्त संशोधनका प्रावधानको चर्को आलोचना भइरहेको बेला गुरुङले...

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए),राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि डाक्टर बन्जाडे अध्यक्ष पदमा चयन भएका हुन् । डाक्टर बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी ...

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले स्टार्टअप फेस्ट २०२३ सम्पन्न गरेको छ । आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो । टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो...

खलङ्गा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज  उद्घाटन गरिएको छ ।  गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रह...

काठमाडौं । निजी क्षेत्रले राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी नआएको प्रतिक्रिया दिएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त विज्ञप्ति जारी गर्दै मौद्रिक न...

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्र...

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्राहरुलाई गुणस्तरहीन सेनिटरी प्याड वितरण नगर्न निर्देशन दिएको छ ।  महानगर आफैले सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्दै आएकोमा कम गुणस्तरको प्याडहरु खरिद बिक्री नगर्न विद्यालयहरुलाई निर्देशन दि...

काठमाडौं । गैरआसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको राष्ट्रिय समन्वय समिति (एनसीसी) सदस्यका लागि आविष्कार पाण्डे चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।  उनले आफ्नो दुई वर्षे योजना सार्वजनिक गर्दै चुनाव प्रचारप्रसार तीब्र बनाएका हुन् । यही आउँदो जुलाई २९ मा हुन लागेक...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैकिङ क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१÷२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको &lsq...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक हिमाल चढेका छन् । पाकिस्तानमा रहेको ब्रोडपिक (८,०५१ मिटर) हिमालको आइतबार बिहान ४ः३० बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दियो ।  निमाले गाइड पासाङ नुर्बु शेर्पासँग ब्रोडपिक चढेका...

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।  आईतवार पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअन्तर्गत साउन ८ गते प्रधानमन्त्री तथा सरोकारवाला मन्त्राल...

काठमाडौं । दुई पाङ्ग्रे सवारी साधन बिक्रेता टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ । नेपालकै सर्वाधिक बिक्री हुने सवारीमा चिनिएका टिभिएसको अपाचेको यो राइडमा ४० राइडरहरुको सहभागिता रहेको थियो ।  राइडमा एओजी टिमले म...

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण कार्य सम्पन्न गरे पनि अर्बौँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न माग गरेको छ ।  महासंघले आज पत्रकार सम्मलेन गरी लामो समयदेखि विभिन्न निर्माण कम्पनीको निर्माण कार्य गरे बापतको आर्थिक वर्ष समापन हुँदासमेत स...

काठमाडौं । बुद्ध एयरका पाइलट समर्पणजंग काकीले ‘मिस्टर नेपाल २०२३’ को उपाधि जितेका छन् । उनी सन् २०२१ देखि बुद्ध एयरमा छन् ।  विराटनगरका ३२ वर्षीय कार्कीले अमेरिकाको टेक्सासस्थित डेल्टामा पाइलट ट्रेनिङ कोर्स पुरा गरेको बुद्ध एयरले जानकारी दिएको छ ।...