Advertisement

काठमाडौं। अवैध मदिरा बिक्री वितरण नगर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै अवैध मदिरा खरिद बिक्री नगर्न भनेको हो । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोवार गर्नुपर्ने व्यवस्था छ...

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ भोलि (शनिबार)देखि डिशहोममा प्रर्दशन हुँदैछ ।  असार १९ सम्म यो फिल्म डिशहोमको सिनेमाघर च्यानलमा प्रदर्शन हुनेछ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्य...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाइली ठकुरीले कृषिलाई पर्यटनसँग जोड्न सके समग्र देशको र किसानको आर्थिक समृद्धि सम्भव रहेको बताएकी छन् ।   असार १५ अर्थात राष्ट्रिय धान दिवसको कार्यक्रममा शुक्रबार नुवाकोटको बेलकोटगढीमा रोपाईं मह...

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालिन’ जस्तो रहेको टिप्पणी गरेका छन् ।  शुक्रबार राष्ट्रियसभा बैठकमा उनले ६० प्रतिशत कामको लोड स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनिय...

काठमाडौं ।  ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्नेछ ।  यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा रु १०० सम्म १०५ छुट प्राप्त गर्न ...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मधेश प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ ।  बैंकले मधेश प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामी...

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक ज...

पोखरा । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्...

काठमाडौँ । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाए...

भरतपुर । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन् ।            चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्ब...

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरुले संघ संस्थाका गतिविधिलाई प्रभावकारी र प्रक्रिया सहजीकरणका लागि एकीकृत सामाजिक विकास ऐन ल्याउनुपर्ने बताएका छन् ।  सरकारले आईएनजीओका गतिविधिमा कडाई गर्दै लगेसँगै विचलित हुन थालेका यस्ता संस्थाहरुले प्रक्र...

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औँ स्थानमा छ...

कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ । घरेलु ऋण पुनर्संरचना कार्यक्रम अर्थ मन्त्रालयले प्रस्ताव गरेको र मन्त्रिपरिषद्को विशेष बैठकले सर्वसम्मतिले स्वीकृत गरेको पीएमडीले बताएक...

काठमाडौं । कृषि विज्ञहरुले नेपालमा उच्चस्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताएका छन् ।  विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिम...

काठमाडौं । नेकपा एमालका अध्यक्ष केपी ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताएका छन् ।  मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा बिहीबार उनले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरुको लहर...

काठमाडौं । कोशी प्रदेश क्रसर व्यवसायी तथा मेची क्रसर व्यवसायीले असार १८ गते देखि उद्योग बन्द गरेर सडक संर्घषमा उत्रिने भएका छन् । आज सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रसर उद्योगको कम्पनी नविकरण गर्न सरकारले कुनै चासो नलिएको बताउँदै उद्योग नै बन्द गर्नु पर्न...

 काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको मस्कटमा सुरु भएको छ ।  ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित एनआरएनएको ...

काठमाडौं । नेपालका २३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । कुल २९ खेलका लागि २३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।  चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसि...

बाँके । बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो ।  गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन् । बिहीवार मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताए ।  ओलीले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृति...

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् ।  आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्...

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसके...

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभामा उनले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।  सिंहले असार लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्...

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्याएका दर्शकहरुका लागि घरमै बसेर सपरिवार हेर्नका लागि प्रदर्शन गर्न लागिएको डिशहोमले जनाएक...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् ।  बुधबार संसद बैठकमा बोल्दै उनले यस प्रकरणमा मुछिएका मन्त्रीहरु र ...