Advertisement

काठमाडौं । भारतीय गायक अर्जित सिंह नेपाल आउने भएका छन् । उनी कन्सर्टमा सहभागी हुन नेपाल आउन लागेका हुन् । ग्यारेज एमएन नेपाल फुड्सको आयोजनामा नेपालमा भारतीय गायक सिङको कन्सर्ट हुन लागेको हो । नेपालमा ३–४ दिन बस्ने गरी आउन लागेका उनको आउने मिति छिट्ट...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको ब...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान शुरु भएको छ ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिजो श्री एयरलाइन्सका सबै उडानहरुमा प्रतिबन्ध गरिएको थियो । ...

साँझ बत्तीको झिलिमिलीमा सजिएको  जनकपुरधामस्थित  जानकी मन्दिर  ।  तस्बिरः अजयकुमार साह/ रासस

काठमाडौं । बेलायको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।  होटल याक एण्ड यतिमा गत बिहीबार कार्यक्रम सम्पन्न भएको हो ।  विश्वविद्यालयका उच्च तहका प्रतिनिधि र अभिभावकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा बीबी...

भरतपुर । नारायणगढ–मुग्लिन सडक फेरि पनि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।            पहिरोले एउटा ट्रक पल्टिएको छ भने पह...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपालसँग दौंत्य सम्बन्ध भएका मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरु जान पाउनुपर्ने मान्यतामा सरकारले काम गरिरहेको बताएका छन् ।  आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिकोत्सव क...

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन्  ।  आम जनता बैंकहरुबाट ऋण नपाएपछि मिटरव्याजीहरुको मारमा परेर आत्म...

काठमाडौं । ललिता निवास प्रकरणमा संलग्न काठमाडौं महानगरपालिकाका अधिकृतसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जनलाई पक्राउ गरेको हो । ...

आईतवार गोकर्णेश्वर नगर भेलामा उनले पार्टी प्रवेश गर्नेहरु धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए । लामिछानेले केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताए ।  लामिछानेले स्वार्थका लाग...

काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने बैंकले विश्वास लिएको छ । उक्त सम्झौतामा बैंकक...

काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले यी विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेकोमा बहुमतबाट पारित भएको हो ।  ...

काठमाडौं । नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदा माथि छलफल भएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल ...

काठमाडौं । दुई हप्ताअघि एक प्रहरी निरीक्षक दलबलसहित नवलपरासीको एक घरमा छापा मार्न जान्छन् । ती प्रहरी निरीक्षकले मान्छे फेला नपारेपछि सो घरबाट बाहिर निस्किन्छन् । गेटबाट निस्कन नपाउँदै ती प्रहरीको मोबाइलको घण्टी बज्छ । अपरिचित व्यक्तिको एनसेलको नम्बरबाट फोन आउँछ । प्रह...

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई...

काठमाडौं । प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि फ्रान्समा सुरु भएको विरोध प्रदर्शन अराजक बन्न पुगेको छ । फ्रान्सको राजधानी मार्सेमा प्रहरी र प्रदर्शनकारीबीच पाँचौं दिन पनि झडप जारी छ ।  प्रहरीले दङ्गा नियन्त्रणका लागि अश्रु ग्यासको प्रयोग गर्दै आएको बीबीसीले ...

काठमाडौं । बिग मार्टको चौधौं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।  यस छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु...

काठमाडौं । ईन्डियाको नम्बर १ रेफ्रिजरेटर ब्रान्ड गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ । गोडरेज इन्भर्टर एसीमा एन्टी भाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ क...

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सहकारीको विकास र प्रवद्र्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।    राष्ट्रिय सहकारी महासंघ नेपालले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार ललितपुरमा आयोजित विशेष समारोहक...

– खेमराज गौतम     गलकोट । नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखा...

काभ्रे । पाँचखाल नगरपालिकाले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणलगायत विविध कारण सम्मेलन लगातार चार वर्ष अनिश्चित भएको थियो । नगरले आर्थिक वर्ष २०८०–८१ मा लगानी लम्मेलन गर्ने आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ ।   &nbs...

मुग्लिन । नारायणगढ–मुग्लिन सडक दोस्रो दिन पनि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।   यसअघि एकतर्फी अवरुद्ध रहेको सडक खुलाउने प्रयास हुँदा दुईतर्फी अवरुद्ध हुन ...

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  संसद दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसके...

महामन्त्री पद त्याग्ने गगन थापाको इच्छा, ‘दाग लागेको कांग्रेसको महामन्त्री बन्नु छैन्’  काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्न...

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेका छन् ।  उनले जुन २८ र २९ तारिख गरी दुई दिनमा दुई पटक माउन्ट एल्ब्रसको आरोहण गरेका हुन् । पाण्डेले माउन्टेन गाइड चतुर तामाङसँग माउन्ट एल्...