Advertisement

काठमाडौं । बालुवाटारस्थित ललीता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्पष्ट पारेको छ ।  बुधवार पत्रकार सम्मेलन गरी सीआईबीले नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अव...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४४ बर्ष कैद सजाय भएका फरार प्रदिवादीलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको छ ।  सीआईबीले प्रेस विज्ञप्तिमार्फत सूर्य थोकर भन्ने सूर्यबहादुर थोकरलाई पक्राउ गरी भिमफेदी कारागार पठाइएको बताए...

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २०८०/८१ आज प्रतिनिधि सभाले पाारित गर्ने कार्यसूची छ । साउन १ गतेदेखी लागू हुने बजेट संसदले पास गर्ने भएको हो । बजेट संशोधन गर्नुपर्ने चर्को दबाबका बीच बजेट पास गर्ने कार्यातालिका बनाइएको हो । अर्थमन्त्री प्रकाशरण महतले मंगलबार म...

काठमाडौं । विगत १८ वर्षदेखि  सञ्चालनमा रहेको पाठशाला स्कुल (पाठाशाला नेपाल फाउण्डेशन)ले आफूलाई निजी क्षेत्रका शैक्षिक संस्थाहरुमा अब्बल सावित गर्दै आएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको परीक्षादेखि उच्च माध्यमिक तहको परीक्षा र विभिन्न प्रतियोगिताहरुमा प्रतिस्पर्धी...

काठमाडौं । नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब रु पाँच करोड र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ...

आज वि.सं.२०८० साल असार महिनाको १३ गते बुधबार, आषाढ शुक्लपक्षको दशमी तिथि । मेष  अध्ययन अध्यापनमा मन जाने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ । पेशागत जीवनमा उन्नति प्रगति हुनेछ । तर जति नेतृत्वदायी क्षमतामा आउने गिरावट...

काठमाडौं । भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।  भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले परा...

टोकियो । जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउँन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मङ्गलबार यस बारे जानकारी दिएको छ ।  यस वर्ष...

 काठमाडौं । श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न सिद्धार्थनगर होटल संघ नेपालको प्रतिनिधिमण्डल श्रीलंका प्रस्थान गरेका छन् । कोरोना महामारीपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे सोधपुछ बढिरहेको परिप्रेक्ष्यमा सिद्धार्थनगर ह...

काठमाडौं । नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।  गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सू...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताएका छन् । मंगलवार संसदमा बोल्दै उनले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने पुनः स्पष्ट पारेका हुन् । उनले यसअघि पनि कुरा बताए पनि साँसदहरुले प्रश्न उठाउन नछाडेपछि आज पुनः स्पष्ट पारेका हु...

काठमाडौं । राजधानीको उत्तरी भेगमा रहेको एउटा चिरपरिचित शैक्षिक संस्थाको नाम हो साउथवेर्ष्टन स्टेट कलेज । यो कलेजले आफूलाई अब्बल कलेजहरुको सुचीमा आफूलाई उभ्याउन सफल भएको छ ।  चक्रपथ नजिकै बसुन्धारामा रहेको साउथवेर्ष्टन कलेज विगत १३ वर्षदेखि सञ्चालनमा छ । कलेज...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यह...

काठमाडौं । बालुवाटार प्रकरणमा संलग्न रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली नक्साल पुगेको थियो । उनीविरुद्ध शिवशिखर सहकारी संस्थाको अर्बौं रुपियाँ अपचलन ग...

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले भारतको संसद भवनमा नेपाली भूमि समेटिएको विवादास्पद नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन् ।  सोमवार संसदमा बोल्दै उनले नक्साको विषयमा भ...

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत तिलोत्तमा–१०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ ।  कृषि उत्पादकत्वमा अभिवृद्धि, ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताएका छन् ।  सोमबार संसदमा बोल्दै उनले उनले वैदेशिक रोजगारका लागि सब...

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्विट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै नौ किलो चरेश बरामद भएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा म...

काठमाडौं । ‘सामूहिक प्रहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरुको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको अपाचे ओनर्स ग्रुप (एओजी)ले असार ८ गते शुक्रबार मार्सल मिट र असार ९ गते आफ्नो एनिभर्सरी राइड कार्यक्रम सम्पन्न गरेको छ ।&nb...

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले जनतामा भ्रम छरिरहेको जिकिर गरेका छन् । सोमवार संसद भवन बाहिर उनले जलहरीमा विद्या भण्डारी, केपी ओलीको नाम कुँदिएकोबारे प्रतिक्रिया दिँदै उद्घाटन गर्नेको लेखिनु सामान्य भएको त...

कोलम्बो । श्रीलंकाको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् । श्रीलङ्काले गत वर्षको अप्रिलमा आर्थिक सङ्कट घोषणा गर्दै आफ्नो...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन् । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनै पनि संशोधन बिना पास हुने बताए ।  महतले आफूले बजेट ल्याउँदा स...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले नेपाली शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग विश्वको नवौं अग्लो हिमाल नङ्गा पर्वत (८,१२३ मिटर) को सफल आरोहण गरेकी छन् ।  पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले आज (सोमबार) बिहान स्थानीय समयअनुसार बिहान ६ः५५ र...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको नवौं अग्लो हिमाल नङ्गा पर्वत (८,१२३ मिटर)को सफल आरोहण गरेका छन् । शेर्पा नङ्गा पर्वत हिमाल आरोहण गर्ने विश्वमै सबैभन्दा कान्छो आरोही बनेका छन् ।  उनले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको १० ...

काठमाडौं । डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने भएको छ । ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरि यो योजना सञ्चालनमा ल्याएको बताएको छ ।  यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज से...