Advertisement

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै मुलुकभरका छ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताए ।  ...

काठमाडौं । सरकारले विपन्न नागरिकलाई दिँदै आएको विपन्न तथा अस्वस्थ नागरिकहरुको भत्ता लाई निरन्तारता दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २८०।८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । सरकारले अन्य किसिमको प्रोत्साहन भत्ता तथा अ...

काठमाडौं । सरकारले बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले शैक्षिक गुठीमार्फत धनकु...

काठमाडौं । सरकारले कृषकका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादन...

काठमाडौं । सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत दिने भएको छ ।  सोमबार अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् ।  ग...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षमा आठ वटा विमानस्थलको स्तरोन्नति गर्ने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रू...

काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले दिवा खाजामा जङ्क फ...

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब आठ करोड रुपियाँ बजेट विनयोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए । श्रम, ...

काठमाडौं । सरकारले सामुदायिक विद्यालयहरुलाई दिँदै आएको दिवा सेवा कार्यक्रमलाई निरन्तरता दिँदै आठ अर्ब ४५ करोड रुपियाँ छुट्याईएको छ ।   अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरेको बताएका हुन् । उनले विद्यार्थीहरुलाई जंक...

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।   योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बना...

काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्र...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै उनले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत म...

काठमाडौं । सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरेको छ । यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगर...

काठमाडौं । सरकारले सबै स्थानीय तहमा ‘राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पेश गरेको आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटमा कृषिको व्यवसायीकरण, लघु तथा मझौला उद्योगको प्रव...

काठमाडौं । सरकारले ठूलो संख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकता भित्र पनि ठूला तथा रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसंख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिई रकम छुट्टयाएको छ । ...

काठमाडौं । सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ ।  आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थि...

काठमाडौं । सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापन मार्फत वातावरणीय सन्तुलन कायम गरिने बताएका छन् । वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्र...

काठमाडौं । सरकारले निर्माण व्यवसायलाई सक्षम, पारदर्शी र व्यवस्थित बनाउन एकीकृत सूचना प्रणाली विकास गर्ने भएको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै निर्म...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि बीमामा अनुदान दिन ९५ करोड रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए ।  यस रकमबाट दुई लाख किसानले कृषि बीमाको अनुदान पाउने उनको अनुमान छ । धेरै ...

काठमाडौं। सरकारी कर्मचारी र सार्वजनिक पद धारण गर्नेलाई अब पेट्रोलको कुपन नदिइने भएको छ । अर्थमन्त्री प्रकाशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा उक्त व्यवस्था घोषणा गरेका हुन् ।   कर्मचारी र सरकारी पदाधिकारीले अब हात हातै नगद दिएर इन्धन खरिदको व्यवस्था गर्न ला...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र विकास आयोजनाहरूलाई मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन् ।  आर्थिक वर्ष २०८०/८१ को बजेट प्रश्तुत गर्दै मन्त्री महतले यस्तो बताउका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि...

काठमाडौं । जग्गाको मुअब्जा वितरणका लागि बैंकले धितो राख्दा दिने मूल्यांकनलाई समेत आधार मानिने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आगामी आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कुरा बताएका हुन् ।  यसअघि स्थानीय तह र मालपोत...

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ मात्रै हुने अनुमान गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा राजश्वको लक्ष्य चालु आर्थिक बर्षको लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै र गत वर्षको तुलनामा ५.९ प्रतिशतभन्दा क...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ मात्रै हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपियाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपियाँ अ...

काठमाडौं । बजेट ब्रिफकेस लिएर अर्थमन्त्री प्रकाशशरण महत संसद पुगेका छन्। मन्त्री महतले संसदमा सोमबार आर्थिक बर्ष २०८०–८१ का लागि बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।  यसअघि मन्त्रिपरिषद बैठकले बजेट पास गरेको थियो ।