Advertisement

काठमाडौं । काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ ।  गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो ।  गत वर्ष ...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरे पनि राष्ट्रिय टिमबाट खेल्न पाउने कुराको सुनिश्चितता भने गरिएको छैन् ।   बलात्कारको आरोपमा प्रहरी अनुसन्धान सुरु भएपछि निलम्बनमा परेका उनलाई पाँच म...

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औँ शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८ को हात्तीवनमा आज संचालनमा ल्याएकोे छ ।  यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेव...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  सम्झौता पश्चात बैंकका भिषा ड...

काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । मंगलबारदेखि ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।  देशको प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा ढलका कारण सडक हिलाम्मे भए पनि सरकार भने बेखबर देखि...

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले आजदेखि ‘स्वीच टू प्रिमियम कार कल्चर’ नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ।  आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लाग...

काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ ।  ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरुले सास्ती व्यहोर्नुपरेको छ ।  सिं...

काठमाडौं । नेपालको ‘पे टिभी’ उद्योग संकटमा रहेको बेला भारतीय टेलिभिजन टेलिभिजन कम्पनी स्टार ग्रुपअन्तर्गतको स्टार इण्डिया प्राइभेट लिमिटेडले एक पक्षीयरुपमा टेलिभिजन सिग्नल बन्द गरेकोप्रति डिश मिडिया नेटवर्कले अमेरिकाको डिस्नी स्टारको ध्यानाकर्षण गराएको छ ।&n...

काठमाडौं । नेपाल समुन्द्रपार व्यापार संघले व्यवसायी प्रेम आचार्यको आत्मदाहले आफूहरुले उठाउँदै आएको उधारो अशुली कानुन कति आवश्यक छ ? भन्ने कुरा अझ प्रष्ट भएको बताएको छ ।  संघले विज्ञप्ति निकालेर पछिल्लो समय उधारोमा बिक्री गरेको सामानको पैसा नउठ्ने, उधारो असुली ...

काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ ।  अर्थमन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने भन्दै नयाँ बहाना निकालेको छ ।  मंगलवार सो पार्टी केन्द्रिय कार्यालय पेरिसडाँ...

काठमाडौं । स्टील उत्पादन कम्पनी जगदम्बा स्टील्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ ।  कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी माग बढेको जनाएको हो । ‘नेपालको पहिलो स्वचालित स्टील उत्पादन गर्ने कम्पनी जग...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने ब्रान्च मेनेजर कन्फ्रेन्स  नगरकोट स्थित होटल मिस्टिक माउण्टेनमा सम्पन्न गरेको छ ।  कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय सं...

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा गोरखा नगरपालिकामा हिजो बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धि जनचेतना बढाउने उदेश्यका साथ सो कार्यक्रम गरिएको बीमा प्राधिकरणले जनाएको छ ।   उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा गोरखा न...

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।  यसैक्रममा शेयर निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । आइतबार एक समारोहका बीच बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा हस्ताक्ष...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  तत्कालीन नेपाल इन्भेष्टमेण्ट लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसहितको पार्टी प्रतिनिधिमण्डलले देशको आर्थिक संकट समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।  मंगलवार दाहालको सरकारी निवास बालुवाटारमा बसेर अध्यक्ष माधव नेपालसहितका प्रतिनिधिले देशको आर्थिक संकट...

काठमाडौं । संसदमा उठेका प्रश्नहरुको सरकारले जवाफ दिने समयका विषयलाई लिएर सत्तारुढ दलका सांसदहरुबीच नै मत बाझिएको छ ।  सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा सत्तारुढ एमाले सांसद महेश बर्तौला र माओवादी केन्द्रका सांसद शक्ति ...

मुम्बई । भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको छ ।  यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी ...

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालका लागि फ्रान्सका राजदूत एचई गिल्स बोरबाओलाई बोलाएर नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हटाउन पहल गरिदिन आग्रह गरेका छन् । फ्रान्स एयरबस जहाज निर्माता मुलुक पनि...

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ ।  हालसम्म उक्त प्याकेजमा रू छ अर्ब ३९ करोड ७० लाख ५६ हजार खर्च भएको तनहुँ हाइड्रोपावर लिमिटेड...

काठमाडौं । गत माघ १ गते पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको जहाजको ब्ल्याक बक्स अनुसन्धानका लागि बल्ल सिंगापुर पठाइएको छ । जहाज दुर्घटना भएको भोलिपल्ट नै ब्ल्याक बक्स फेला परे पनि ढिलो गरी परीक्षणका लागि पठाइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहले अब देशका लागि बलिदान नभई योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् ।  सोमवार शहीद दिवसमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभामा उनले अमर शहीदहरुको त्याग र बलिदानले न...

वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रपतिको निर्वाचन पेचिलो बन्दै गइरहेको छ । नेपाली काँग्रेसले बारम्बार राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने माग अघि सारिरहेको छ भने सत्ता पक्षमै पनि सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनाउने वा नेपाली काँग्रेसहितलाई समेटेर राष्ट्रिय...