त्रिहत्तर लाख २३ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

तत्कालीन नेपाल इन्भेष्टमेण्ट लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement

Advertisement