Advertisement

पछिल्लो समय नेपालसहित विश्वभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ । त्यस्तै महिलामा डिम्बाशय नलीको बन्द हुने, ड...

लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा  सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्  । ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।&n...

नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा नेपालकै पहिलोपटक सञ्चालनमा आएको क्रुजसिप (मिनी पानी जहाज) । यस नदीमा आइतबारबाट नियमित सेवा दिने गरी औपचारिक रुपमा क्रुजसिप सञ्चालनमा ल्याइएको हो । तस्बिरः टेकराज पोखरेल/रासस

पाल्पाली ढाकाको तानमा बसेर ढाका कपडा बुन्दै ८५ वर्षीय पूर्णमाया महर्जन । पाल्पामा पहिलो ढाका उद्योग सुरु गर्ने महर्जन बुढ्यौलीमा पनि तानमा बसेर ढाका कपडा बुन्ने र उद्योगमा अन्य महिलालाई कपडा बुन्न प्रेरित गर्नुहुन्छ । तस्बिरः सुशीला रेग्मी/रासस

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धुलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ । यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो । मालपोत अधिक...

गण्डकी । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिक...

अबुधाबी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सैन्य हतियार बिक्रीलाई विस्तार गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा आज यहाँ आइपुग्दा उनको भव्य स्वागत भएको छ ।  भ्रमणबाट भ्रातृराष्ट्र यूएईसँग आणविक ऊर्जा, ऊर्जा, लगानी र रक्षाजस्ता चार प्रमुख क्षे...

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यही अवस्थामा संघीय र प्रदेश सरकारहरुमा सहभागी नहुने स्पष्ट पारेका छन् ।  रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको नेकपा एसका रौतहटबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुको सम्मान कार्य...

काठमाडौं । यती एयरलाइन्सले सोमबारका सबै उडान रद्द गरेको छ । आज आइतबार आफ्ना विमान पोखरामा दुर्घटना भएर ठूलो जनधनको क्षति भएका उसले भोलिका सबै उडान रद्द गरेको हो ।  आइतबार सूचना जारी गर्दै यतीले उक्त कुराको जानकारी गराएको हो । सोमबार आपतकालीन र उद्धारका ...

काठमाडौं । राजधानीको टुंडिखेलमा आइतबार थारु तथा मगर समुदायले विशेष कार्यक्रम गरी माघी तथा माघे माघे सङ्क्रान्ति पर्व मनाए । आफ्नो साँस्कृतिक पहिरन, बाजागाजा, नाचगान, खानपिनसहित उनीहरुले यो पर्व मनाएका हुन् ।    टुंडिखेलमा मगर र थारु समुदायले छुटाछुटै...

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेमा लोकगायिका नीरा छन्त्यालसहित १२ जनाको पहिचान भएको छ ।  दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ । सनाखत हुनेहरुमा...

काठमाडौं । व्यवसायी आनन्दराज बतासले हाम्रो जस्तै भूगोल र मौसम भएका अरु देशमा यतिबिघ्न दुर्घटना हुन्छन् ? भनेर प्रश्न उठाएका छन् ।  नेपालमा हवाई सुरक्षा गम्भीर बहसको विषय बन्न थालेको बेला उनले पनि यस विषयमा सामाजिक सञ्जालमा प्रश्न उठाएका हुन् । आइतबार बिहान यती ए...

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन ।  विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच  सहकार्...

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभेँडा, तितेकरेला, काँक्रा, मुला, गाँजर, प्याज, ...

रामपुर (पाल्पा) । नेपालमै ढाका कपडाले प्रसिद्धी पाएको जिल्ला हो, पाल्पा । यहाँ घुमघामको सिलसिला होस् या अन्य काम विशेषले आउने आन्तरिक तथा बाह्य पर्यटकले ढाका कपडाबाट उत्पादित सामग्री कोशेलीका रुपमा लैजाने गर्छन् ।  मुलुकमै ढाका कपडाको उत्पादन नभएको अवस्थामा पा...

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको निरीक्षण गर्न सेनाको हेलिकप्टर बोलाएर पनि प्रधानमन्त्री देउवाले कार्यक्रम स्थगित गरेका छन् ।  मन्त्रिपरिषदको आकस्मिक बैठक सकेर मन्त्रीहरुसहित पोखरा जाने तयारी गरेका उनले एक्कासी कार्यक्रम स्थगित ...

काठमाडौं । पोखरामा आज आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरे...

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले आज भएको दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।...

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार पुगेको छ ।  अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार एक सयले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्...

काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएर ठूलो मानवीय क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । विमान दुर्घटना भए लगतै उनले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् । जहाज दुर्घटनाप्रति दाहालले दुख व्यक्त गरेका छन् । असन्तुलित...

पोखरा । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् ।  पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामुहिक लगानी मार्फत उद्यमश...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ ऋणको किस्ता बुझाएको छ । निगमले पुस २९ गते यो रकम कोषलाई बुझाएको हो ।  कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज ...

काठमाडौं । यही गएको पुस ४ बाट सुरु भएको ‘महिला सशक्तिकरणमा– महालक्ष्मी लाईफ’ कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।  पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यससम्बन्धी तालिम ...

काठमाडौँ । गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।  अनुसन्धानपछि ती महि...

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन् ।  शुक्रवार चलचित्र निर्माताहरु...