Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको अबको कार्यकाल सुशासन र समृद्धिका लागि हुने बताएका छन् ।  प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार बोल्दै उनले संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउँदै भने, ‘यो संसद्को अर्जुनदृष्टि सुशासन र सम...

काठमाडौं । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू – भी२३ई र वाई५३एस मा भारी मात्रामा मूल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मूल्य घटाएको भिभो नेपालले जानकारी दिएको हो ।  अब भी२३ई ८जीवी प्लस १२८ जीवीको मूल्य रु ३६ हजार ९९९ र ...

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहालले सरकारको न्युनतम साझा कार्यक्रममा पनि  दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीचको एकीकृत कारोवार शुरु भएक...

गलकोट । विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले रु तीन सय तिरेर काठमाडौंमा मौरीपालन तालिम लिँदा सोच्नुभएको थिएन  कि मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर ।  वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठ...

डकार, सेनेगल । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् ।  दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए । “यो ...

पोखरा । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो ।  पोखरा महानगर(२४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्...

काठमाडौं । यसअघि सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । उनले आफ्नो पार्टीले पुष्पकमल द...

काठमाडौं । रेसुङ्गा विमानस्थलमा तारा एअरको प्रमाणीकरण (प्रुभिङ) उडान सफलतापूर्वक सम्पन भएको छ ।  आइतबार बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईनएन एएलओ ट्वीनअटर–४०० वायुयान सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार काठमाडौंको आर्मी अफिर्सर क्लबमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा देशभरबाट ८०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ ।  बैंकको तर्फबाट अध्यक्ष भरतराज ढकाल र डा. कोईरालाले हस्ताक्षर गरेको सम्झौता बमोजिम झापा जिल्ला दमक स्थित निर्मा...

काठमाडौँ । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न स...

काठमाडौं । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू – भी२३ई र वाई५३एस मा भारी मात्रामा मुल्य घटाएको छ ।  भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीवीको मुल्य रु ३६,९९९ र भी२३ई ८ जीवी +२५६ जीवी संस्करणको मुल्य रु ४१...

काठमाडौं । स्टक ब्रोकर एसोसिएशन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटाको निर्वाचित भएका छन् ।  नयाँ नेतृत्वका लागि हिजो शनिवार भएको निर्वाचनबाट सापकोटा गुणनिधि भुसाललाई पराजित गरेका अध्यक्ष पदमा निर्वाचित भएका हुने । सापकोटा २८ मत ल्याउँदा भुसालले १६ मत पाएका...

काठमाडौं । एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपियाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा गरेर त्यसमार्फत विदेशी नागरिकलाई ठगी गरेको पाइएको प्रहरी...

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।  काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु...

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार लुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई न्...

भक्तपुर । कखरा प्रिस्कूलले दक्षिण एशियाली खेलकुद (साग)मा महिला एथलेष्टिक्सतर्फ पहिलो पटक स्वर्ण पदक जित्न सफल धादिङकी सन्तोषी श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले १३ औं साग च्याम्पियनसीप श्रेष्ठलाई महिलातर्फ १० हजार मिटरको दौडमा प्रथम स्थान हासिल गरी नेपाल र नेपाली...

ललितपुर । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  कार्यसम...

काठमाडौँ । आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा पछिल्लो समय ‘फुटवेयर’ अर्थात् जुत्ता चप्पलमा भने आत्मनिर्भर बन्दै गएको छ । पछिल्ला केही वर्षयता नेपाली उत्पादनको स्वदेश र विदेशमा समेत माग र खपत बढ्न थालेपछि मुलुक जुत्ता चप्पल उद्योगमा आत्मनिर्भरतर्फ अग्रसर भएको हो...

काठमाडौं । विन्टर सिजन सुरु भएसँगै नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति दिन सुरु भएको छ । जसअनुसार शुक्रबारसम्म १५ जनाले अनुमति लिएका छन् ।   विन्टर सिजनका लागि पाँच वटा हिमाल आरोहणका लागि १५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।&nbs...

काठमाडौं । नेकपा एमालले आफ्नो सरकार ढालेपछि रुष्ट बनेको नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको एमाले गठवन्धनको सरकार ढाल्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको काउन्टर अफर गरेको छ ।  पुस २६ गते दाहालले संसदमा विश्वा...

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँड...

रामपुर । पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।  दुर्घटनामा मृत्यु हु...

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)द्वारा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ संचालन गरिएको ‘कार्यस्थलमा आधारित तालिम कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ ।  कोभिड–१९ को विश्वव्यापी प्रकोपबाट प्रभावित ...

कोलम्बो । संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का एसिया–प्रशान्त क्षेत्रीय निर्देशक कान्नी विग्नाराजाले चरम आर्थिक सङ्कटबाट गुज्रिएको दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कालाई आर्थिक एवम् प्राविधिक सहयोग गरिने बताएका छन् ।  ...