स्टक ब्रोकर एसोसिएशनको अध्यक्षमा सापकोटा निर्वाचित

Advertisement

काठमाडौं । स्टक ब्रोकर एसोसिएशन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटाको निर्वाचित भएका छन् । 

नयाँ नेतृत्वका लागि हिजो शनिवार भएको निर्वाचनबाट सापकोटा गुणनिधि भुसाललाई पराजित गरेका अध्यक्ष पदमा निर्वाचित भएका हुने । सापकोटा २८ मत ल्याउँदा भुसालले १६ मत पाएका थिए । 

Advertisement

त्यसैगरी संघको उपाध्यक्षमा सरिता अधिकारी (विष्ट), महासचिवमा फणिन्द्र ढकाल, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा सुवोध अधिकारी र सदस्यहरुमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका छन् ।

Advertisement

Advertisement