Advertisement

काठमाडौं । ऊर्जा विज्ञहरुले नागरिकको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो तथा भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्...

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीहरुलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गरेका छन् ।  व्यवसायिक घरानाहरुबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिनेगरी काम गर्न उनीहरु आफैं सचेत हुनुपर्ने मगरले ब...

रेसुङ्गा । गुल्मीका पाँच पालिकाले बर्सेनि ४२ लाख ७२ हजार कार्यालय भाडामै खर्चिदै आएका छन् । एक नगरपालिका र चार गाउँपालिकाले मासिक भाडा रु ३३ देखि ९७ हजारसम्म तिर्दा उनीहरूले बर्सेनि सो रकम खर्च गर्नुपरेको हो ।  दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय ...

काठमाडौं । भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको छ ।  समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा मंसिर २६ गते बसन्तपुर दरबार स्क्वायर...

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) एकै सिजनमा दुई पटक सफल सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् ।  हिजो (सोमबार) रसियन​ समय अनुसार बिहान ९ बजे सो हिमालको सफल ...

ढाका । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छिन् । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गालादेशलाई एक विकसित बङ्गलादेश बनाउने बताइन् ।  सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्...

कावासोती । एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको ह...

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।  कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मंगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएस...

जाजरकोट । यहाँको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वी...

ढाका । बढ्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै देशका सबै वाणिज्य बैंकहरुलाई विभिन्न आठ वटा खाद्य वस्तुका लागि प्रतीत पत्र (एलसी) को व्यवस्थापनका लागि सुरूआती सीमा दरमा छुट दिन बङ्गलादेशको केन्द्रीय बैंकले सोमबार निर्देशन दिएको छ ।  बङ्गलादेश बैंकले आइतबार एक पत्र जार...

बलेवा । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । ‘‘लामो समयसम्म काम किन भएन भनेर चिन्त...

काठमाडौं । सिप्रदी टाटा मोर्टस्को नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा संभार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उदेश्यले इन्जिन क्येर क्याम्पको आयोजना गरेको छ । आजदेखि टाटा मोर्टस् कस्टमर क्येर सार्क रिजन हे...

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्जदेखि मेरो प्लानेटसम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको आयोजना गरेको छ ।  ३७ जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्म...

काठमाडौं । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको जिकिर गरेको छ ।  सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वीरगञ्जमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । मधेस क्षेत्रलाई लक्षित गरी प्राधिकरणले सोमबार आफ्नो नयाँ शाखा सञ्चालन गरेको हो ।  प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले यस कार्यालयको उद्घाटन गरे । यसअघि, प्राधिकरणले धनगढी र सुर्खेतम...

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । महानगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतको टोलीबीच खेल भएको हो ।  अट्ठाइसौं महानगर दिवसको अवसरमा आयोजित प्रतियोगिताम...

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपालको राजनीतिले जनताको धेरै विश्वास गुमाइसकेको बताएका छन् । सोमवार बुढानिलकण्ठ नगरपालिकाको विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिन...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहक महानुभावहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्व...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी बालकोट पुगेका छन् । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री हुने इच्छा देखाइरहेको बेला उनका ससुरा केसी ओलीलाई भेट्न गएका हुन् ।  ओलीको निमन्त्रणामा केसी राति बालकोट प...

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिनका लागि जोड इनिस्येटिभसँग सम्झैता गरेको छ ।  यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्य...

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।  योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।&n...

काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश नै जारी गरेको छ । संसद नभएको समयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।  अध्य...

काठमाडौं । आइडिया स्टुडियोले आफ्नो विभिन्न सिजनका आइडियटरले तयार पारेका प्रोडक्टहरु लन्च गरेको छ । आइतबार कार्यक्रम आयोजना गरी सो संस्थाले उनीहरुका आइडियाहरु लन्च गरेको हो ।  तीस जना सहभागी उक्त कार्यक्रममा नेपाल स्यसु चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजका सुशील थापा...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिक...

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानले चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखामा निर्माणाधीन चेपे ए जलबिद्युत आयोजना एक समूहले गरेको आक्रमणको निन्दा गरेको छ ।  इप्पानले आइतबार विज्ञप्ति जारी गर्दै सात मेगावाटको साइट अफिस एवं पावर हाउसम...