Advertisement

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले एक अर्ब दुई करोड रुपियाँ बराबरको सेतो हेरोईनसहित सात जना महिलालाई पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोईनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाएका छन् । बिहीवार स्थानीय निर्वाचनमा विजयी एमालेका प्रतिनिधिहरुलाई प्रशिक्षण दिने क्रममा उनले बजेट बनाउँदा अनाधिकृत व्यक्तिहरु राखेको, व्यापारी...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले  कमलादी, काठमाडांै स्थित प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ ।  काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको ला...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का नेता डा। भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अस्वीकार गर्नुपर्ने बताएका छन् ।  रिपोटर्स क्लबमा बिहीबार उनले एसपीपीप्रति असहमति जनाउँदै एसपीपी सम्झौता गरेमा नेपाल शक्ति राष्ट्रको ...

काठमाडौँ । चांगन अटो मोबाइलले सामाजिक उत्तरदायित्वका कार्यहरु गरेको छ ।  यसैक्रममा चांगन अटोले ट्याब्लेट बितरण गरी डिजिटल शिक्षालाई प्रबर्द्धन गर्न के फाउन्डेसनसँगको भेइकल पार्टनरको सहकार्यलाई निरन्तरता दिएको छ ।  यसअघि पनि चांगन अटोले के फाउन्डेसनसँग राम...

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहनुभएका मन्त्री अथक र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामामा संय...

काठमाडौं । चर्चित टेलिभिजनकर्मी रवि लामिछाने ग्यालेक्सी टेलिभिजन छोडेका छन् । उनले आउँदो स्थानीय निर्वाचनमा काठमाडौंबाट साँसदमा स्वतन्त्र उम्मेदवारी दिन आफ्नो टेलिभिजन यात्रा अन्त्य गरेका हुन् ।  लामिछानेले टेलिभिजन छोडेर राजनीतिमा सक्रिय हुन लागेको समाचार यसअघ...

काठमाडौँ । नेपाल प्रहरीले दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आम्र्स गार्डकोे काम लगाइदिन्छु भनी रु सात लाख ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौँको मू...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आर्थिक बोझाको रुपमा रहेका प्रदेशहरु खारेज गर्न र अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । लिङ्देन सहितका राप्रपा नेताहरुले बुधबार प्रधानमन्...

काठमाडौँ । बलात्कारको आरोप लागेका मनोज पाण्डेविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । एक सौन्दर्य प्रतियोगीलाई आठ वर्षअघि बेहोस बनाएर बलात्कार गरेको आरोप उनीविरुद्ध दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएको छ ।  मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्च...

कोलम्बो । श्रीलंकाले कृषि प्रवद्र्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  मन्त्रिपरिषद्ले सरकारी कर्...

टोकियो । जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिए ।   निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखि मात्रै सुरु गर्न पाइने भए...

काठमाडौं । ३३ औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको नेपाली फुटबल टोली बुधवार इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ ।  कुवेतमा जारी एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेलमा नेपाल इण्डोनेसिय...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । संसदमा बुधबार उनले आगामी संसदीय निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन्...

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ ।  अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै ...

काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तीय संस्था सम्बन्धी बृहत वित्तीय जागरण कार्यक्रमको आयोजना गरेको छ ।  वित्तीय जागरण कार्यक्रम अन्तर्गत बैंकका सबै १२० शाखाले दुईव...

काठमाडौँ । राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ ।  उनीहरुमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटत...

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा काठमाडौंमा जारी २ दिने चौथो साकोस शिखर गोष्ठी २०७९ सम्पन्न भएको छ । आईतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारको समेत सह...

काठमाडौँ । प्रभु क्यापिटलले असार ०१ गतेबाट विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर नेपाल मै पहिलो पटक ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम-२०२२’ सञ्चालन गर्ने भएको छ ।  विद्यार्थीहरुमा नेप...

काठमाडौँ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति हावी भएको विषयमा संसदीय छानविन हुनुपर्ने माग अघि सारेको छ ।  मंगलबार संसदमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरणप्रति  चित्त नबुझाउँदै प्रतिनिधिसभा अवरुद्ध गरेको एमालेले स...

काठमाडौँ । कुमारी बैंक र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।  सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ता...

काबुल । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो ।  ‘सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना ...

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणको अघिल्लो दिन राती अनधिकृत मानिसलाई प्रवेश गराई करका दरहरुमा हेरफेर गराइएको भन्ने समाचारलाई दिएर अर्थमन्त्री जनार्दन शर्मामाथि  राजीनामाको दबाब दबाब दिने र प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब ...

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ ।  पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसा...

काठमाडौं । पूर्वाधारविद् एवं राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यले संसदमा एक चौथाई पनि प्रतिनिधित्व नहेको पार्टीको नेतृत्वले कुनै देशसँग सैन्य सम्झौता गरे देश बर्बाद हुने बताएका छन् ।  उनले यस्तो सम्झौता गरे राष्ट्रघात हुने भन्दै सम्झौता रोक्न आव्हान पनि गरेका छन्...