Advertisement

काठमाडौँ । कुमारी बैंक र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।  सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ता...

काबुल । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो ।  ‘सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना ...

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणको अघिल्लो दिन राती अनधिकृत मानिसलाई प्रवेश गराई करका दरहरुमा हेरफेर गराइएको भन्ने समाचारलाई दिएर अर्थमन्त्री जनार्दन शर्मामाथि  राजीनामाको दबाब दबाब दिने र प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब ...

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ ।  पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसा...

काठमाडौं । पूर्वाधारविद् एवं राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यले संसदमा एक चौथाई पनि प्रतिनिधित्व नहेको पार्टीको नेतृत्वले कुनै देशसँग सैन्य सम्झौता गरे देश बर्बाद हुने बताएका छन् ।  उनले यस्तो सम्झौता गरे राष्ट्रघात हुने भन्दै सम्झौता रोक्न आव्हान पनि गरेका छन्...

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरिय विजनेस बिल्डिङ सेमिना ३०० भन्दा बढी अभिकर्ताहरुको सहभागितामा सम्पन्न गरेको छ ।  बागमति प्रदेश प्रमुख शुशिल चापागाईंको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काल...

काठमाडौँ । सनराइज बैंकले गत शनिबार काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ ।  जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरेको हो । सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण ग...

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्र...

बेइजिङ । चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा बचत सप्ताह शुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह शुरु गरिएको हो ।  राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवन...

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको जिकिर गरेका छन् ।  विपक्षी दलहरुले सरकारको चर्को आलोचना गरिरहेको बेला उनले भने देउवाको प्रशंसा गरेका हुन् । ...

काठमाडौँ । डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।  काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौ...

काठमाडौँ । ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकारसंग केबलकार टिकटमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट सम्झौता गरेको छ ।   सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख बिशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका ...

काठमाडौँ । ग्लोबल आइएमई बैंकले स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क...

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको  पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका...

काठमाडौं । अमेरिका भ्रमणका विषयमा सोधपुछ  गर्न संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । सोमबारको बैठकमा भीम रावलसहितका साँसदले यस विषयमा आवाज उठाएपछि देउवालाई बोलाउने निर्णय भएको हो ।  सोमबार सिंहदरबारमा बसेको संसद...

काठमाडौं । सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको चर्को आलोचना गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिमा उनले भ्रमणबोर संसदलाई जानकारी दिनुपर्ने बताए ।  रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउन...

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ ।  भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनम...

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई उपेक्षा गरेर गिरिजाप्रसाद कोइरालाको मात्रै तस्वीर राख्ने काम भएको छ ।  सो ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् ।  महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा प...

काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन र प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाएको ताला पाँच महिनापछि बल्ल खुलेको छ ।  विभिन्न माग राख्दै नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापकहरुको संगठनको नाममा उपकुलपति, रेक्...

काठमाडौँ । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ ।  अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै एक एक अंक बाँडेका छन् । नेपालले दिएको २७५ रनको ...

काठमाडौं । नेपाल प्रहरीका पूर्वरमेश खरेल काठमाडौँ क्षेत्र नं १ बाट आगामी संसदीय चुनाव लड्ने घोषणा गरेका छन् । उक्त क्षेत्र यसअघि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सांसद जितेको क्षेत्र हो । सिंहले आसन्न संसदीय निर्वाचनमा पनि सोही क्षेत्रमा उम्मेदवारी दिने  तय...

काठमाडौँ । नेपाल बैंकले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले  मधेस प्रदेशकोे प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  जेठ २४ गते देखि २६ गतेसम्म धनकुटाको भेंडेटारमा आयोजित बजेट गोष्ठीमा नेपाल बै...

काठमाडौँ । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गर्यो ।  केन्द्रीय कार्यालय पानीपोखारीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।  ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दावी गरेका छन् ।  उनले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकीर समेत गरे । ...