Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद उपेन्द्र यादवले सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको बताएका छन् । शनिवार संसदमा उनले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा जनताले समस्या भोग्नुपरेको बताए । यादवले सरका...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई अब एमालेबाट प्रधानमन्त्री हुन कठिन रहेको जिकिर गरेका छन् ।  शनिबार संसदमा उनले कुनै पार्टीसँग गठबन्धन, सहकार्य नगरी प्रधानमन्त्री बन्न ओलीलाई चुनौती दिँदै विगतमा पनि मा...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् । शनिबार संसदमा उनले भने, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा...

नुवाकोट । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर भएको २४ घण्टा बित्न नपाउँदै बन्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अवलोकन गरेका छन् । उनले स्थानीयको गुनासो र मागहरु सुन्नुका साथै स्थानीयको माग सम्बोधन गरी काठमाडौंको फोहोर व्यवस्थापन नगरेसम्म खादा माला नलगाउने पनि ब...

काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला गरेसँगै पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।  उनलाई बानेश्वरस्थित एक घरबाट पक्राउ गरिएको हो । सर्वोच्चले यसअघि जन्मकैदको सजायलाई घटाएर साढे आठ वर्ष कैद कायम गरेपछ...

काठमाडौं । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने बताएका छन् ।  संसदमा शुक्रबार बोल्दै उनले उक्त विमानस्थलको विकल्प नरहेको बताए । भट्टर...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको बताएका छन् ।  शुक्रवार संसदमा बोल्दै उनले नीति तथा कार्यक्रम सत्तामा बस्नेहरुको जि...

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बञ्चरे डाँडामा फोहोर फाल्न नदिने काम काठमाडौंवासीहरुले नै त्यहाँको जग्गा किनेर स्थानीयहरुलाई उचालेर गरेको तर्क गरेकी छन् ।  राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले काठमाडौंमा बस्नेहरुले नै जग्गा किन्दिँदा...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् । स्वर्गीय कृष्ण सेन इच्छुकको स्मृति दिवसमा शुक्रबार उनले नेपाली समाज बिचलनतिर गइरहेको बताएका हुन् ।  प्रचण्डले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताउँ...

लुम्बिनी । नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ११ः४० बजेको तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो । आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगे...

कोलम्बो । देश गम्भीर आर्थिक संघकबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई श्रीलंकालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गरेका छन् ।   ‘हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका ...

काठमाडौं । संसदमा शुक्रबार बोल्ने क्रममा उद्योग,  बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी ओलीमाथि खनिन थालेपछि एमालेका साँसदहरु आक्रोसित हुँदै संसद अवरोध गरेका छन् ।  ओलीको बिहीबारको संसदको अभिव्यक्तिलाई लिएर म...

काठमाडौं । श्रीमतीलाई अहिलेको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयर बनाउने र अर्कोपल्ट राष्ट्रपति बनाउने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको सपना अधुरै हुने भएको छ ।  प्रकाशमान एक पटक सिर्जनालाई राष्ट्रपति बनाउने योजनामा रहेको उनीनिकट एक कांग्...

काठमाडौं । र्‍यापर तथा इन्जिनियर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्ररुपमा उठेका शाहले ठूला दलका उम्मेदवारहरुलाई हराउँदै मेयरमा विजयी हुन सफल भएका हुन् ।  काठमाडौंमा नेपाली कांग्रेसबाट नेता प्रकाशमान सिंहकी श्रीमती ...

काठमाडौँ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (बालेन)को दशौं हजार समर्थकहरु सडकमा निस्किएर बिहीबार खुशीयाली मनाएका छन् ।  जारी मतगणनामा विजयी भइसकेका बालेनले आफ्नो विजय जुलुस ननिकाल्ने बताए पनि समर्थकहरु स्वतःस्फुत सडकमा निस्किएर...

काठमाडौँ । सिटिजन्स बैंक र सुर्खेत स्थित बज रेस्टुरेन्ट प्रालिबीच ग्राहकहरुलाई छुट दिने समझदारी भएको छ ।  सो समझदारी पश्चात् बैंकका कार्डबाहकहरुले बज रेस्टुरेन्टका सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभा...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडिआईजी रञ्जन कोइरालाको बारेमा गरेको फैसला उल्ट्याएको छ । पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला सर्वोच्चले  उल्ट्याएको हो । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशह...

काठमाडौँ । सरकारले प्रहरी प्रशासनको बलमा बञ्चरेडाँडामा फोहोर फाल्न शुरु गरेपछि स्थानीय वासिन्दा थप आक्रोशित बनेका छन् । आफूहरुका माग सम्बोधन नगरी फोहोरका गाडी नपठाउन चेतावनीसहित सडकमा अवरोध सिर्जना गरेका हुन् ।  मंगलबार बिहानदेखि ठूलो मात्रामा प्रहरी परिचाल...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसपटक स्थानीय निर्वाचन मुस्किलले सम्पन्न गरिएको बताएका छन् । संसदमा बिहीबार बोल्दै उनले सरकारले निर्वाचन सार्नको लागि अनेक प्रयत्न गरेको पनि स्मरण गरे । निर्वाचनमा भोट पाउनको लागि रुकुममा हत्या गर्नेसम्मको काम भएको भन्दै ओली...

काठमाडौँ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार  विभागले बुधबार सो निर्णय गरेको हो ।   विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहे...

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी ओलीले स्थानीय चुनावमा भोट खसालुन्जेलसम्म चुप्प लागेर चुनाव सक्किनासाथै पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरिएकोमा सरकारको आलोचना गरेका छन् ।  संसदमा बिहीबार बोल्दै उनले मूल्यवृद्धि गरेर सरकारले जनतालाई...

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका डा. पुनलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।    ड...

काठमाडौं । नेपाल बैंकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले टोखा वडा नं। ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नपा वडा नं १ स्थित रानिवन चोकमा, रिङरोडको सितापाईला चोकमा र पुरानो बानेश्वरम...

काठमाडौँ । गैरआवासीय नेपाली संघले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफूले उठाउँदै आएका विषयहरू समावेश भएको भन्दै उत्साहित भएको जनाएको छ । संघले आज विज्ञप्तिमार्फत खास गरी संसद्मा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै टुङ्गोम...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल आएकी अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले तिब्बती शरणार्थीलाई उक्साएको भन्दै आलोचना गरेका छन् । एमाले संसदीय दलको बैठकमा उनले अमेरिकी उपविदेशमन्त्रीले तिब्बती शरणार्थी उक्याउने गतिविधि गरेको बताएका हुन् ।  ओलील...