सिटिजन्स बैंकका ग्राहकलाई बज रेस्टुरेन्टमा १० प्रतिशत छुट

Advertisement

काठमाडौँ । सिटिजन्स बैंक र सुर्खेत स्थित बज रेस्टुरेन्ट प्रालिबीच ग्राहकहरुलाई छुट दिने समझदारी भएको छ । 

सो समझदारी पश्चात् बैंकका कार्डबाहकहरुले बज रेस्टुरेन्टका सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

बैंकले १७४  वटा शाखा,  १२५  वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement