Advertisement

चितवन । भरतपुर महागनरपालिकामा नेपाली कांग्रेसका नेता एवं मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनले मतदाता प्रभावित गर्न झोला झोलामा पैसा र साडी बाँडेको खुलासा गरेका छन् ।  मालपोत चोकमा मंगलबार आयोजित कोणसभामा उनले सत्ता गठबन्धनले झोलाका ...

काठमाडौ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन् । अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या (२ करोड ९१ लाख ९२ हजार ४८०) को २० प्रतिशत भन्दा बढी अर्थात् लगभग ६० लाख मतदाताहरु विदेशमा छन् । कुल खस्ने मतको हिसावअनु...

कोलम्बो । श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ ।यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका हुन् ।   उन...

काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारवाहीको भागीदार हुने जनाएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी ...

काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकार, मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयानुसार सो सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा आज जारी ...

काठमाडौँ । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । नेपालले उक्त सिरिज २–१ ले जितेको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई ६ विकेटले पराजित गर्दै...

कोलम्बो, श्रीलंका । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ । राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार विशेष बैठक...

काठमाडौं । नेपाली कांग्रेसले चितवनको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई नधम्क्याएको बरु नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरुलाई निम्नस्तरको गालीगलौज गरेको तर्क गरेको छ ।  सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता...

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टी पराजित हुनसक्ने संकेत गरेका छन् ।  सोमबार कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी  सभामा उनले गठबन्धनभित्र कांग्रेसबाट धोका हुनसक्ने आशं...

बागमती । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोपमा सहयक निर्वाचन पदबाट हटाएको छ । कार्यालयका अनुसार सहायक निर्वाचन अधिकृत पुडासैनी सामा...

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाह...

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उ...

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ । नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्...

काठमाडौं । स्थानीय चुनावको मिति नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयरको लोकप्रिय स्वतन्त्र युवा उम्मेदवार बालेन शाहको क्रेज झन बढेर गएको छ ।  सामाजिक सञ्जालसँगै घरदैलो कार्यक्रममा उनीप्रति बढ्दै गएको क्रेजले परम्परागतरुपमा काठमाडौंका राजनीतिमा खालीखेली ...

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका छन् ।  आइतबार चितवनमा आयोजित चुनावी सभामा उनले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरु के हेरे...

काठमाडौँ । काठमाडौँबाट फोहोरमैलाको गाडी सोमबारदेखि सिसडोल नपठाउन रोयल युथ क्लब ककनी नुवाकोटले अनुरोध गरेको छ ।  काठमाडौँ महानगरपालिकाले फोहोरमैला बालाजु, मुड्खु ढोका, आठमाइल, तीनपिप्ले हुँदै लागे गरिएकोमा बाटोको समस्या समाधान नहुँदामा सम्म स्थानीयवास...

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान तीन सदस्यीय कमिटि गठन गरेको छ ।  ललितपर स्थित एन्फाको मुख्यालयमा आइतबार बसेको कार्यसमिति आकस्मिक बैठकले फुटबलका मुख्य प्रशि...

काठमाडौँ । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले व...

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालीलाई राणा र राजाहरुले गरिव बनाएर राखेको आरोप लगाएका छन् । आइतबार आयोजित एमालेको पत्रकार सम्मेलनमा उनले माओवादीका नाममा भएको दश बर्षे सशस्त्र द्धन्द्धको कारण नेपाली कांग्रेस भएको दावी गरे ।  ओलीले भने, ...

काठमाडौँ । डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरले  गर्नेछ । सोरुम उद्घाटन डिशहोमका तर्फवाट निर्मल आचार्य,  सेल्स अ...

काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका कालागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ ।  कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्र...

लन्डन, बेलायत । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिनुभएको  द सन्डे टाइम्सले उल्लेख गरेको छ । यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको ...

मनाङ । दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।  अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन प...

भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुरको मध्यपुरथिमि राधेराधेमा शनिदेखि ‘वान डे थ्री डी आर्ट म्युजियम’ सञ्चालनमा आएको छ । भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको उक्त म्युजियमको वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले उद्घाटन गरे ।  ...

काठमाडौँ । शनिबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ । कीर्तिपुरस्थित खेल मैदानमा भएको खेलमा जिम्बावे ुएु ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्न सफल भएको हो ।  नेपालका लागि स...