Advertisement

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले सभ्यताको ज्योति नेपालमा बलेको बताउँदै अरुले त्यसको झिल्को लगेर सल्काएर नयाँ सभ्यता विकास गरेको बताएका छन् ।  संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार बालकोटमा उनले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउ...

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरे ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि ब...

काठमाडौं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ ।  यो अफर अन्तर्गत १ सय २० एमविपिएस वा ५० एमविपिएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले दश दिन नि:शुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै अर्धवार्षिक वा वार्षिक प्याकेज लिदा भ...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ ।  विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...

काठमाडौँ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एप मार्फत् खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको छ । यो साझेदारीसँगै ...

काठमाडौँ । सिद्धार्थ बैंकले मारवाडी सेवा समिति नेपाललाई १५ लाख रुपियाँ सहयोग गरेको छ ।  बैंकले आज काठमाडौंको फसिकेब मार्गस्थित रहेको उक्त सामाजिक संस्थालाई डायलाइसीस मेसिन खरिद गर्नका लागि साआर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।  सो रकम बैंकका प्र...

काभ्रेपलाञ्चोक । सुनकोशी–तेस्रो (६३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको निर्माणका लागि रु एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ ।  विद्युत् विकास विभागले सो आयोजनाको सम्भाव्यता अध्ययन गर्दा उक्त लागत लाग्ने अनुमान गरेको हो । आयोजनाको सम्भाव्यता अध्ययनको क...

काठमाडौँ । उद्यमी तथा कवि बसन्त चौधरीको नेपाली तथा हिन्दी काव्यकृति तिमीविनाको म र अनेक पल और मैँ लोकार्पण भएको छ । लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आज आयोजित एक समारोहका बीच उक्त काव्यकृति लोकार्पण गरिएको हो ।  बसन्त चौधरी नेपाल...

जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज त...

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण रहेको बताएका छन् । सोमबार भक्तपुर उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उहाँले अहिलेको कठिन घडीमा व्यवसायी सबै एकजुट भ...

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले रेलिगेसनको दबाबमा रहेको काडिजमाथि कठिन जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले काडिजलाई उसैको मैदानमा १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन लुकास ओकम्पोसले नि...

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छिन् ।  मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले काम ...

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा फेरि पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय कमिटिले उनलाई सोमबार निर्विरोध अध्यक्ष चयन गरेको हो ।  केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार बसेको थियो । बैठकमा केन्द्रीय सदस्य नारायणका...

काठमाडौं । पूर्वमन्त्री गणेश शाहले जलवायु परिवर्तन विश्वभरिका लागि गम्भीर समस्या बनेको बताएका छन् ।  दि नेपाल विक्लीले सोमबार आयोजना गरेको भर्चुअल छलफलमा जलवायु परिवर्तनको समस्या मानव सभ्यताको लागि चुनौतीको रुपमा देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न ठूला तथा सान...

काठमाडौँ । स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ ।  महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य निर्दे...

काठमाडौँ । क्रिकेट खेलाडीलाई कारवाही गर्ने निर्णयबाट नेपाल क्रिकेट संघ (क्यान) पछि हटेको छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुनर्नियुक्त भएर आएका पुबुदु दासानायकेको सक्रियतामा विवाद समाधान भएको हो ।  सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयलाई लिएर क्यान र...

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गेटाफेसँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा रियल गेटाफेसँग उसैको मैदानमा १–० गोलले पराजित भयो । यससँगै रियलको १५औं खेलसम्मको अपराजित यात्रामा पूर्णव...

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमार झाँक्रीले सलामी लिएको तस्वीर सामाजिक सन्जालमा भाइरल हुनुका साथै उनको चर्को आलोचनासमेत भएको छ ।  गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा प्रहरीबाट &lsquo...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।  उक्त दिनलाई पर्वको रुपमा मनाउन राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवाला...

पेरिस । विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छ...

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए-आई त्रिपल  क्यामेरा सिस्टम सहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ ।  इन्ट्री-लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच् मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गर...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाललाई युरोपेली युनियन(ईयू)को कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् ।   नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीब...

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिनु नहुने तर्क अघि सारेका छन् ।  आईतबार माईतीघर मण्डलामा आयोजित बिरोध प्रदर्शनमा उनले एमसीसी संसदमै लैजान दिनु नहुने बताएका हुन् ...

काठमाडौँ । अफगान सुरक्षाकर्मीहरु र अमेरिकी नेतृत्वको नेटो बहुराष्ट्रिय सेनासँग हिंसात्मक युद्ध गरेको तालिबानले राजधानी काबुल विनारक्तपात कब्जा गरेको घटना सन् २०२१ को विश्वकै सर्वाधिक चासो र चर्चाको विषय बन्न पुग्यो । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गर्न लागेको अनुमान अ...

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयले पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्णबहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ ।  बीमित थापाले रु १० लाख बीमाङ्कको बीमा  लिएको ६ महिना नबित्दै सडक दुर्घ...