रामकुमारीलाई पनि सलामी लिने सौख, सामाजिक सञ्जालमा चर्को आलोचना

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमार झाँक्रीले सलामी लिएको तस्वीर सामाजिक सन्जालमा भाइरल हुनुका साथै उनको चर्को आलोचनासमेत भएको छ । 

गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा प्रहरीबाट ‘पिर्के सलामी’ लिँदैको तस्वीर आइतबार सार्वजनिक भएको थियो । 

Advertisement

गुल्मी मन्त्री झाक्रीको गृहजिल्ला पनि हो । पिर्के सलामीको विगतमा पनि चर्को आलोचना हुने गरेकोमा गणतन्त्रवादी नेतृत्वको पहिचान बनाएकी झाँक्रीले सलासी लिएर आलोचना खेपेकी हुन् । विगतमा यस्तो पिर्के सलासी पर्थाको स्वयम उनैले आलोचना गर्दै आएकी थिइन् । 

Advertisement

Advertisement