Advertisement

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणको ७४ वर्ष पूरा भएको छ । उक्त अवसरमा पोखरामा आयोजित ७४औं अन्नपूर्ण दिवसमा दावा याङ्जुम शेर्पा, लाक्पा देण्डी शेर्पा, पूर्णिमा श्रेष्ठलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्मान गरेका छन् ।  दावा याङ्जुम शेर्पा अन्तर्राष्ट्...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले हिमाली जिल्लाहरुका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका छन् ।  सोमवार संसदमा उनले हिमाली जिल्लाहरुका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका हुन् । असारबाट आर्थिक वर्ष शुरु...

काठमाडौं । राजधानीको व्यापारिक तथा साँस्कृति केन्द्र न्यूरोडमा पैदलमार्ग केही फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको काममा सत्ताधारी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अवरोध सिर्जना गर्न लगाएका छन् ।  ओलीले आफ्नो पार्टीको मातहतमा रहेको भौति...

काठमाडौं । गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु भएको छ । पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।  होटल संघ नेपाल ग...

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्न यो अफर ल्याएको कम्पनीको भनाई छ ।  यसले इन्टरनेट र डीटीएच टीभी सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटह...

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘इन्टरनेशनल एड्मिसन डे २०२४’ आयोजना गर्ने भएको छ ।   उच्च शिक्षाका लागि विदेश जाने सोच बनाएका विद्यार्थीलाई लक्षित गर्दै अल्फाबिटाले यसअघि पनि विभिन्न एड्मिसन डे आयो...

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवस्थाको अभ्यास गरिएको छ । विहान सवा ९ बजेतिर भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरको दक्षिणतर्फ हरियो रंगको जहाज दुर्घट्नाग्रस्त अवस्थामा विमानस्थलमा आपतकालीन अवस्था घोषणा गरि उडान र अवतरण...

टोकियो, जापान । जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६।० म्याग्निच्युडको भूकम्प गएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रविन्द...

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन ईसी थ्रीको प्रिमियम मोडल शाइन नेपालमा सार्वजनिक गरेको छ ।  उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो विद्युतीय गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उच...

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोफे इलेक्ट्रिक भेहिकल्सको लागि शो–रुमको शुभारम्भ गरेको छ ।  त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको होष्फे अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त पश्चात कम्पनीले इलेक्ट्रिक भेह...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टि–इस्टेटको जग्गा प्रकरणका पीडितको वैना रकम फिर्ता गर्न सुझाव दिँदै नदिए जेल बस्नुपर्ला भनी चेतावनी दिएका छन् ।  नयाँ सडकको जुद्ध शालिकदेखि इन्द्रचोकसम्म पैदलमार्ग विस्तार गर्ने महानगरको प्रयास...

काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ । बार्बाडोसको केन्सिङ्टन मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थिय...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र थापाथली क्याम्पसविच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ ।  आइतबार भएको सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ डिभिजन इन्जिनियर मनीषा महर्जन र क्याम्पसको तर्फबाट इण्डष्ट्रियल इन्जिनियरिङ विभागक...

गण्डकी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४ औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूट...

चितवन । चितवनका केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।   पूर्वी चि...

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको मुद्दामा आगामी साउन १३ गते निर्णय सुनाउने भएको छ ।  न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आगामी असार २१ गते बहस नोट पेस गर्ने र साउन १३ निर्णय सुनाउने गरी मिति तय गरेको हो । पू...

धनुषा । मधेस प्रदेशमा आयोजित श्रमाधान रोजगार मेलामा दुई हजारभन्दा बढी युवाले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा जनकपुरमा आयोजित दुई दिने मेलामा छ हजारभन्दा बढीले अवलोकन गरेका थिए ।      आवेदन दिएकाम...

दाङ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज ...

काठमाडौं । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा ...

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं  गृहमन्त्री रवि लामिछानेविरुद्ध पेश भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज उक्त विवादमा सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले अन्तरिम आद...

काठमाडौँ । यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै ...

काठमाडौं । फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।  आईतवार काठमाडौंमा एक कार्यक्रमबीच टोलीको बिदाई गरिएको हो । खेलाडीलाई अखिल नेपाल फुटबल संघ (ए...

काठमाडौं । नेपालका लागी आधिकारिक वितरक सांग्रिला मोटर्सले आज सिट्रोन ईसी३ को शाइन भेरिएन्ट लन्च गरेको हो । कम्पनीले सिट्रोन ईसी३ को टप स्पेक भेरिएन्ट ‘शाइन’ ३५ लाख ९९ हजारमै नेपालमा भित्र्याएको हो ।   उक्त कार हाल बिक्री हुँदै आएको फिल र लाइभ भे...

काठमाडौं । वाइवाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ । जसअनुसार जारी विश्वकपको सुपर–८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइ चाउचाउले नगद रू ३० लाख पुरस्कार द...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् ।  आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा कानी गर्दै उहाँले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर ...