Advertisement

काठमाडौं ।  अब व्यक्तिगत वर्गका ऋणीहरुले घर जग्गाकिन्दा पहिला भन्दा बढी ऋण पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घरजग्गा  खरिद प्रयोजनको कर्जाको ‘ऋण भुक्तानी आम्दानी अनुपात&rsquo...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटिने तयारी भै रहेको बताएका छन् । शुक्रबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी साउन देखि लागू हुने गरी करार र अन...

डा मिलन प्रकाश श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ  बढ्दो आधुनिकीकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतिसँगै कुनै बेला आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसर (रक्तचाप)को समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २० देखि ३० बर्षका जवान...

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन् ।   पुर्ख्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका छन् । उनका बुबाले कागज बना...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउका छन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न रोक्दै आएकोमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोल्न दिनुपर्ने बताएका हुन् ।  लामिछानेको सहकार...

काठमाडौं । राजनीतिक समस्या पेचिलो बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।  प्रधानमन्त्री दाहालले बेलुका ६ बजे देउवालाई छलफलमा सहभागी हुन बोलाएका हुन् । बिहीबार संसदमा सत्तापक्ष र विपक्षी साँसदहरुबीच मुठभेडको अवस्था आ...

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ ।  सो कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्...

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।   विभागले ब...

एजेन्सी । अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.१ प्रतिशत पुगेको छ ।  अस्ट्रेलियाको तथ्यांक ब्युरो (एबीएस) ले बिहीवार जारी गरेको आधिकारिक तथ्यांकअनुसार बेरोजगारी दर मार्चमा ३.९ प्रतिशतबाट बढेर अप्रिलमा ४.१ प्रतिशत पुगेको छ । यो जनवरी २०२२ पछिको सबैभन्दा उच्च दर ह...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले वार्षिक साधारणसभा डाकेको छ ।  सभा, जेठ १७ गते अनुपम फुडल्यान्ड बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।  सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका छन् ।  यसबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएका छन् ।  पछिल्ला राजनीतिक घटनाक्रम विकसित हुँदै गर्दा जनता समाजवादी पार्टी ...

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पुनः बस्दैछ ।  बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  हिजोको बैठकमा  प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्न...

काठमाडौं । अहिले कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वि...

सगरमाथा आधार शिविर । सगरमाथा क्षेत्रमा बेपत्ता रहेका एक जना मंगोलियन आरोहीको शव सगरमाथाको साउथ समिट नजिक फेला परेको छ ।  एटके एक्सपिडिसनका अनुसार गाइड बिना सगरमाथाको आरोहण गर्न गएका मंगोलियन आरोही मे १४ तारिखदेखि  बेपत्ता भएका उनको शव आज फेला पर...

काठमाडौं । डा.गोविन्द के.सीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् । सबैले बेवास्ता गरेपछि उनले अनसन तोकेका हुन्  ।  प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासहित चार सुत्रीय मागसहित अनसन सुरु गरेका केसीले बिहीवार स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अनसन तोके...

काठमाडौं । संसदमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएसँगै रोष्टममा नाराबाजी गरिरहेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका साँसदहरुले रोक्न खोजेपछि मुठभेडको तनावपूर्ण स्थिति सिर्जना भएको छ ।  लामिछानेलाई रोक्ने क्रममा कांग्रेसका धन...

काठमाडौंं । लक्ष्मी सन्‌राइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ यो पहल सुरु गरेको बैठकले जनाएको छ ।  बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा ...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ । सरकार गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्वन्धमा संसदीय छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।  बिहीबार बसेको कांग्रेस...

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेता मदन भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको दावी गरेका छन् ।  बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहु...

काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  बिहीवार नेपाल प्रहरकिो लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित त...

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले काँग्रेस नडराउने बताएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई धम्क्याउन नसक्ने तर्क गरे ।  राजाको धम्कीबाट काँग्रेस नडराएको कोइ...

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किएकी छिन् ।  सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आउनुभएकी प्रसिद्ध आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक ...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो ।  तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ ।  कृषी, पशुपन्छी तथा जडिबुट...

काठमाडौं । नेपालले चालु आर्थिक बर्ष २०८०–८१ को चैत मसान्तसम्म भारतबाट १० अर्ब ९३ करोड ७८ लाख रुपियाँको विद्युत् आयात गरेको छ ।  हिउँदका कारण खोलामा पानी कम भएर स्वदेशी उत्पादन घटेपछि नेपाल विद्यत् प्राधिकरणले मंसिर २१ गतेबाट भारतदेखि बिजुली आयात गर्न ...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताएका छन् ।  आज काठमाडौंमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले बजेट ...