Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन् ।  सोमवार राजधानीमा आयोजित एक कार्यक्रमाम उनले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका हुन् । विप्लवले सं...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलील...

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।  नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्...

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको नयाँ गठबन्धनको बैठक जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्रका नेताहरु सहभागी छन् । मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने उद्देश्यले बसेको ब...

काठमाडौं । आफ्नो पार्टीसहितको गठवन्धन भत्किएर नयाँ गठवन्धन बन्दासमेत नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिन ढिलाई गरेका छन् ।  पार्टीले औपचारिक निर्णय नगरेकाले राजीनामा नदिएको कांग्रेस स्रोतको भनाई छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सकेसम्म अहिलेको गठव...

काठमाडौं । सत्ता गठबन्धन डिलमा पुगेको छ । राष्ट्रिय सभा अध्यक्ष, मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस महासमिति प्रतिवेदनलगायतका विषयले सत्ता गठबन्धन डिलमा पुगेको हो । यसैलाई लिएर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष ‘प्रचण्ड’ नयाँ समीकरणमा जाने संकेत देखिएको छ । ...

काठमाडौं । नेपाली कांग्रेससहितको सत्तारुढ गठवन्धन आजै विघटन भएर आज (सोमबार) नयाँ गठवन्धनको सरकार बन्ने संकेत देखिएको छ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन् । उता बालुवाटारमा सत्तारुढ माओवादी केन्द्रको बै...

काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन् । माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् । त्यस्तै एक जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन् । शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन क...

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायको साथ खाजेका छन् ।  उनले आइतबार प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेको खुलासा भएको छ । सुरक्षा निकायले टीआरसी विधेयकमा चासो राख्दै आएका...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । आईतवार संसद भवनमा आफ्नो पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै उनले नेपालमा भएका केही उद्योगहरुलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमा...

काठमाडौं । लामो समयदेखि थाँती रहेको संक्रमणकालीन न्यायसम्वन्धी विवादका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बोलाएर छुट्टाछुट्टै छलफल गरेका छन् ।  सरकार परिवर्तनको व्यापक चर्चा चलिरहेक...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताउनुभएको छ । रोल... राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीब्रताका साथ विकास भएको दाबी गर्दै पञ्च...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका छन् । शुक्रवार संसदमा उनले जनताको समस्याहरुको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डको लागि मात्रै संसद चलाइराख्नुको कुनै औ...

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।  ‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएकाछन् ।   बिहीवारबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा शुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र जटिल मोडमा रहेको बताएका छन् । उनले सबै राजनीतिक दलहरूको साझा एजेन्डा बनेर सुधार नभए दुर्घटना हुन सक्नेतर्फ सचेत गराएका छन् । राज्य व्यवस्था समितिमा बिहीबार भएको छलफलमा अध्यक्ष ढकालले...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन् ।  बिहीवार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन न...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्नसक्ने बताएका छन् ।  सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उहाँले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरे । बुधवार विराटनग...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल—भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन् ।  बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले नेपाल—भारत प्रवुद्ध समू...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरु सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गरेका छन् ।  बुधवार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले समितिका सांसदहरुले उचित रुपले उठाए...

काठमाडौं । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।  मंगलवार सभासद मञ्चले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ढुंगानालाई अतिथिक...

काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सोमवार पत्रकार सम्मेलन गरी उनले लोसपा छोडेको घोषणा गरेका हुन् ।  महतोले कुनै एउटा पार्टी र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, काँग्रेस, ...

काठमाडौं । नेपाली काँग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छिन् ।  सोमवारको प्रतिनिधि सभामा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरेकी हुन् । उनले बजेट दिनका लागि सांसदहरु हान...

काठमाडौं । प्रतिपक्षी दलहरुले विवादित मन्त्रीहरुको राजीनामा लघुवित्त तथा मिटरब्याज पीडितहरुको समस्या समाधानको विषयलाई लिएर सोमबार पनि संसद अवरोध गरेका छन् ।  विपक्षी साँसदहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै नाराबाजी गरेका थिए । फागुन ६ गतेदेखि विषय उठ...

काठमाडौं । निर्वाचन आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख १५ गते हुने जनाएको छ ।  प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वी...