Advertisement

काठमाडौं । आफूलाई धोका दिने प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्न दौडधुपमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दलका नेताहरुलाई आफ्नो निवास बालुवाटार बोलाएका छन् ।  बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पा...

काठमाडौं । नयाँ सत्ता गठबन्धनका नयाँ मन्त्रीहरुले आजै (बुधबार) सपथ खाने भएका छन् । दलहरुबीच भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिस गरिएकाहरुलाई आजै मन्त्री पदको सपथ खुवाउन लागिएको हो ।  आज अपरान्ह ५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । आज दाहालले १७ जना मन्त्री...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् ।  बुधवार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थ...

काठमाडौं । नयाँ गठवन्धनको सरकारमा नेकपा एमाले आफ्नो पार्टीका सचिव रघुवीर महासेठको नेतृत्वमा जाने भएको छ । पार्टीको नेतृत्व गर्ने भएसँगै उनले उपप्रधानमन्त्री समेत पाउने करिव निश्चित भएको छ ।  मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले ...

काठमाडौं । नयाँ गठवन्धको सरकारमा सहभागी हुन माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ ।  माओवादीले सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मोवारीसहित सरकारमा पठाउने निर्णय गरेको छ ।  अर्थ मन्त्रालयमा उपमहासचिव वर्ष...

काठमाडौं । नयाँ गठवन्धनको सरकारमा नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा जाने भएको छ । यससँगै उनले उपप्रधानमन्त्री समेत पाउने करिव निश्चित भएको छ ।  मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले केही मन्त्रालय टुंगो लगाएको हो । एमालेका...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भइरहेको गठवन्धन तोडेर नेकपा एमालेसहितको नयाँ समीकरण बनाएसँगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दाहालको विकल्प खोज्न लागेको छ ।  यही सन्दर्भनमा कांग्रेसले संसदीय दलको जरुरी बैठक बोलाएको छ । बैठक बिहीबार बिहान ...

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।  पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न भन्दै देउवा कोटेश्वर पुगेका हुन् । मंगलबार माधव नेपालाई फकाउन प्रधानमन्त्री एवं माओवाद...

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ६३१ पुगेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले ९७ जनाको ज्यान लिनुका साथै १२३ जनालाई घाइते बनाएको र यसबाट कुल मृत्यु हुनेको संख्या ३० हजार ...

काठमाडौं । नेपाली काँग्रेस प्रवक्ता प्रकाशशरण महतले काँग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईप्रति आपत्ति जनाएका छन् ।  मंगलबार शेरबहादुर देउवाको निवासमा आयोजित सो पार्टीको केन्द्रीय समितिको बैठकपछि निवर्तमान अर्थमन्त्री सम...

काठमाडौं ।  पूर्वगृहमन्त्री वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । सोमवार नेकपा एमालेसहित (माओवादी केन्द्र सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको बताए ।  यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने गौतमले बताए । उनले अ...

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालयमा दाबी गरेको छ । रास्वपाले गृह मन्त्रालय लिएको खण्डमा अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने सम्भावना बढेको छ ।  रास्वपाले गृहमन्त्री आफ्नो ‘बटमलाइन’ रहेको बताए...

काठमाडौं । नयाँ सत्ता गठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच यस्तो सहमति भएको हो ।  सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले लिनेगरी भागबण्डा ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठवन्धन परिवर्तन गरेसँगै उनीमाथि २५ वटै मन्त्रालय हेर्नुपर्ने जिम्मेवारी पनि थप्पिएको छ । आज (सोमबार) नियुक्त भएका मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन् ।  आज दाहालले प्रमुख तीन दलबाट तीन जनालाई विना विभागीय मन्त्री नि...

काठमाडौं । माओवादी, काँग्रेस, समाजवादीसहित सत्ता गठबन्धन फेरिएको छ । आज बनेको माओवादी, एमाले र रास्वपासहितको गठबन्धन अनुसार तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका ह...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मिसन– ८४ नछोड्ने बताएका छन् । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने बताएका छन् ।  नेपाल ट्रेड...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन् ।  सोमवार राजधानीमा आयोजित एक कार्यक्रमाम उनले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका हुन् । विप्लवले सं...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलील...

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।  नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्...

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको नयाँ गठबन्धनको बैठक जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्रका नेताहरु सहभागी छन् । मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने उद्देश्यले बसेको ब...

काठमाडौं । आफ्नो पार्टीसहितको गठवन्धन भत्किएर नयाँ गठवन्धन बन्दासमेत नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिन ढिलाई गरेका छन् ।  पार्टीले औपचारिक निर्णय नगरेकाले राजीनामा नदिएको कांग्रेस स्रोतको भनाई छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सकेसम्म अहिलेको गठव...

काठमाडौं । सत्ता गठबन्धन डिलमा पुगेको छ । राष्ट्रिय सभा अध्यक्ष, मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस महासमिति प्रतिवेदनलगायतका विषयले सत्ता गठबन्धन डिलमा पुगेको हो । यसैलाई लिएर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष ‘प्रचण्ड’ नयाँ समीकरणमा जाने संकेत देखिएको छ । ...

काठमाडौं । नेपाली कांग्रेससहितको सत्तारुढ गठवन्धन आजै विघटन भएर आज (सोमबार) नयाँ गठवन्धनको सरकार बन्ने संकेत देखिएको छ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन् । उता बालुवाटारमा सत्तारुढ माओवादी केन्द्रको बै...

काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन् । माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् । त्यस्तै एक जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन् । शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन क...

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायको साथ खाजेका छन् ।  उनले आइतबार प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेको खुलासा भएको छ । सुरक्षा निकायले टीआरसी विधेयकमा चासो राख्दै आएका...