काठमाडौँ । यती एअरलाइन्सले आन्तरिक उडानका यात्रुहरुलाई ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा सुरु गर्ने भएको छ । यती नेपालमै पहिलो पटक यस्तो सेवा सुरु गर्न लागेको हो । एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लाग...
चितवन । नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको छायांकनमा सहभागी भई वर्ल्ड बुक अफ रेकर्डस्मा नाम दर्ता गराउन सफल कुन्शाङ शेर्पा र डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ठूला हेलिकोप्टर कम्पनी उडान संचालनमा आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमआई–१७ हेलिकोप्टर राख्न अस्थायी पार्किङ बनाउने तयारी गरेको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सो पार्किङ चाँडै तयार...
गण्डकी । “कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् । कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र ...
काठमाडौं। पर्वतारोही पासाङ ल्यामु शेर्पा अकिता पाकिस्तानमा रहेको नङ्गा पर्वत (८,१२५ मिटर)को सफल आरोहण गर्ने पहिलो नेपाली बनेकी छन् । उनी पहिलो नेपाली महिला पर्वतारोहण गाईड पनि हुन् । विश्वको नवौं अग्लो तथा ८,१२५ मिटर अग्लो नङ्गा पर्वतको शेर्पाले पाकिस्तानको सम...
काठमाडौँ । कोरोना भाइरस संक्रमणको माहामारीका कारण मारमा परेको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कन थालेको छ । नेपाल आउने पर्यटकको आगमनमा निकै सुधार भएको छ। पर्यटन बोर्डका अनुसार जुन महिनामा ४६ हजार ९ सय ५७ जना विदेशी पर्यटक भित्रिएका छन् । त्यस्तै, सन् २०१९ ...
काठमाडौं । राजा महेन्द्रले सञ्चालनमा ल्याएका तर २०४६ सालको राजनीतिक परिवर्तनपछिको बहुदलीय सरकारले बन्द गरेका उद्योगहरु फेरि सञ्चालनको तयारी गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण दिएका र रणनीतिक महत्वका उद्योगहरु बेचेर खाएको भन्दै जनताले विशेषगरी सत्तारुढ नेपाली का...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन बेस अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले...
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहनुभएका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए । नाम्खा गाउँपा...
गण्डकी । होटल संघ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नयाँ मौद्रिक नीतिका सन्दर्भमा सो बैंकलाई सुझाव प्रदान गर्न संघद्वारा शनिबार पोखरामा आयोजित अन्तक्रियाम...
रिभेरा इन्टरनेसनल एकेडेमीः भूकम्प प्रतिरोधी भवन र स्मार्ट कक्षा कोठामा विद्यार्थीहरुलाई आधुनिक शिक्षा काठमाडौं । रिभेरा इन्टरनेसनल एकेडेमी राजधानीको चाबहिलस्थित मैजुबहालमा अवस्थित छ । ‘एक्काइसौं शताब्दीको शिक्षा, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ यस विद्...
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० स...
काठमाडौं । कुमारी जबले नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तिहरुद्वारा ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न गरेको छ । उक्त २४ दिने प्रशिक्षणमा विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्वदेखि मानव संसाधनको क्षेत्रमा करियर बनाउन चाहने व्यक्तिह...
काठमाडौं । पर्वतारोहणको सिजन सुरू भएसँगै हिमाल आरोहण गर्न र पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रम बढे्को छ । पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । तर पर्वतारोहणका क्रममा रहेका विदेशी पर्यटक बेपत्ता भएको समाचारले पर्यटन क्षेत्रमा अर्...
काठमाडौँ । यती एअरलाइन्सले अब भाइबरबाट पनि आफ्नो टिकट किन्न सकिने सुविधा मिलाएको छ । भाइबरमा ‘५–वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने सुविधा कम्पनीले सुरु गरेको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन ...
काठमाडौं। विकट गन्तव्य उडान गर्दै आएको तारा एयरको आज मंगलबारको सबै उडान मौसम प्रतिकूलताका कारण रद्द भएको कम्पनीले जनाएको छ। कम्पनीका उडान सुरक्षा प्रमुख सुदर्शन वर्तौलाका अनुसार तारा एयरले काठमाडौं, सुर्खेत र पोखराबाट हुँदै आएका आधा दर्जनभन्दा बढी गन्तव्यका उडान प्र...
काठमाडौं । पूर्वगोरखा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको सहारामा उत्तर अफ्रिकाको मोरक्कोको सबैभन्दा अग्लो हिमाल माउन्ट टुबकल (४,१६७ मिटर)को सफलतापूर्वक आरोहण गरेका छन् । उनीसहित जेम्स रोजले ‘ब्लेस्मा’ नामक परोपकारी संस्थाको लागि सहयोग जुटाउन बुधबार उ...
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल पयटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीलाई नहटाएसम्म आफूले मन्त्री पद नछोड्ने अडान लिएका छन् । आलेको पार्टी नेकपा एकीकृत समाजवादी (एस)ले उनलाई फिर्ता बोलाएर अर्कोलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई सि...
काठमाडौं। श्रीलंकन एयरलाइन्स र थाई स्माइल एयरवेजले हप्तामा सातै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने अनुमति पाएका छन् । श्रीलंकन एयरलाइन्सले आगामी आसार २२ (जुलाइ ६)बाट र थाई स्माइलले असार १७ (जुलाई १)बाट उडान गर्ने अनुमति पाएको नेपाल नागरिक उड्ड...
काठमाडौं । नेपाल पर्यटन विभागले सगरमाथा आधार शिविर सार्ने तयारी गरेको छ । त्यसका लागि छलफलसमेत भइरहेको विभागले जानकारी दिएको छ । विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले ग्लोबल वार्मिङ र मानव गतिविधिले सगरमाथा आधार शिविरलाई असुरक्षित बनाएकाले आधार शिविर सार्न...
काठमाडौं । नेपाल माउन्टेन एकेडेमीका स्नातकोत्तर तहका विद्यार्थीले चुलु हिमालको सफल आरोहण गरि उच्च स्थानमा अध्ययन, अनुसन्धान सम्बन्धि रेकर्ड कायम गरेका छन् । प्रशिक्षक माउन्टेन गाइड छिरिङ जाङबु शेर्पाका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपा...
काठमाडौं । विभिन्न पाँच सुत्रीय माग राखी बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने घोषणा गरेसँगै वायुसेवा संचालक संघका अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिएको छ । नागरिक उडड्यन प्राधिकरणका अनुसार उनलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत पक्राउ पुर्...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले सबै वायुसेवाको जहाज एउटै विमानस्थलमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) रत्नपार्क नभएको बताएका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्...
काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको संस्था वायुसेवा सञ्चालक संघले रात्रिकालिन उडानसहित हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै भोलि बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्ना पाँच बुँदे माग...