Advertisement

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको संख्याले पनि हवाई भाडामा भारी वृद्धि गरेको छ ।  नेपाल वायुसेवा सञ्चालक संघले सोमबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडाद...

काठमाडौँ। औपचारिक सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले उडान सुरु गर्ने भएका छन् । एयर अरेबिया र फ्लाई दुबईले असार १७ (जुलाई १)बाट नियमित उडान भर्न लागेका हुन् ।   नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

काठमाडौं । होटल व्यवसायीले काठमाडौं महानगरपालिकासँग कर छुटको माग गरेका छन् । महानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि बजेट जारी गर्ने तयारी गरिरहेको बेला होटल संघ नेपाल (हान)का पदाधिकारीले बुधबार महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई भेटेर ज्ञापनपत्र बुझ...

काठमाडौं। कीर्तिमानी पर्वतारोही सानु शेर्पाले अर्को कीर्तिमान पाकिस्तानको गसेरब्रुम–२ हिमालको दोस्रो पटक आरोहणका लागि पाकिस्तानमा प्रस्थान गरेका छन् । गसेरब्रुम–२ हिमाललाई के फोर पनि भनिन्छ जुन समुद्र सतहबाट ८,०३२ मिटर अग्लो तथा विश्वको १३औं अग्लो हिमाल हो ।...

काठमाडौं। कीर्तिमानी पर्वतारोही लाक्पा देण्डी शेर्पा भक्तपुरस्थित सिद्धि मेमोरियल अस्पतालको सदभावना दूत (गुड्विल एम्बेसडर) नियुक्त भएका छन् ।  समाजसेवामा पनि सक्रिय शेर्पाले आठ हजार मिटरभन्दा माथिका विभिन्न हिमाली शिखर २९ पटक आरोहण गरेका छन् । उनलाई हा...

काठमाडौं । निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखरामा हवाई खेलकुद गर्न नमिल्ने भएको छ। आगामी जनवरी महिनाभन्दा पहिले नै पोखराको पहिचान बनेको र लोकप्रिय रहेको प्याराग्लाइडिङ विस्थापित गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिएको छ । आउँदो जनवरी ...

काठमाडौं । सिल्भिया एज्ड्रिभा विश्वको सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पुग्ने दोस्रो बुल्गेरियन महिला बनेकी छन् । उनले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा सगरमाथाको सर्वोच्च शिखरमा पाइला टेकेकी हुन् ।  सगरमाथाको आरोहणपछि सिल्भियाले ल्होत्सेको पनि सफल...

काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा विजयी भएका छन् । शुक्रबार सम्पन्न अधिवेशन तथा निर्वाचनमा प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठलाई हराउँदै शेर्पाले ७३५ ल्याएर विजयी भएका हुन् । श्रेष्ठले १२२ मत ल्याएका छन् ।  निमा नुरु शेर्पा समूहबाट वरिष्ठ उपाध्...

काठमाडौँ। नेपाल र अमेरिका आरोही सम्मिलित समूहले अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली (६,१९० मिटर)को सफल आरोहण गरेको छ। समूहले बिहीबार बिहान ५ बजेर ३० मिनेटमा उक्त हिमालको सफल गरी हिरक जयन्तीको झण्डालाई चुचुरोमा पुर्याएको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर ...

काठमाडौं । नेपाल पर्वतारोहण संघको यही जेठ २७ र २८ गते हुन लागेको अधिवेशन तथा निर्वाचनमा दुई वटा समूह चुनावी प्रतिस्पर्धामा जुटेको छ ।  संघको नेतृत्वका लागि निमा नुरु शेर्पा समूहले आफ्नो मनोनयन दर्ता गरेको छ भने माया शेर्पा समूहले भने अध्यक्षमा निमा नु...

काठमाडौं । डिशहोमका डीटीएच ग्राहकहरुले नजिकको डिलरमा गएर फण्ड ट्रान्सफरमार्फत एक बर्षको रिजार्ज गर्दा गोलाप्रथाका आधारमा भाग्यशालीले पाउने पुरस्कार इलामकस् मन्दिरा राईले एक लाख रुपियाँ जित्न सफल भएकी छन् ।  एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने यस य...

काठमाण्डौं। नेपाल पर्यटन बोर्डले नेपाली सेनाको निमन्त्रणमा नेपाल भ्रमणमा रहेको नाइजेरियाको सेनाको टोलीसँग नेपालको पर्यटनका बारेमा अन्तरक्रिया गरेको छ ।  कार्यक्रममा नाइजेरियाको नेशनल डिफेन्स कोर्ष–एनडीसी–३० मा सहभागी शिक्षार्थी तथा फ्याकल्टी मेम्बरहर...

काठमाडौं । एक वर्षमा २४ महिना योजना अन्तर्गत क्यास आईडी नं. ०२५६४१५३७२५ नम्बरका ग्राहकले एक लाख रुपियाँ उपहार जितेका छन् ।  डिशहोम डीटीएचका ग्राहकले एक बर्षको रिचार्ज गर्दा २४ महिनासम्मसेवा उपभोग गर्न पाउने व्यवस्था अन्तर्गत गोलाप्रथाबाट उनले सो पुरस्कार जित्न सके...

काठमाडौं । भारतका आरोही नरेन्द्रसिंह यादवले छ दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।  कोसली उप–डिभिजन नेहरुगढ गाउँपालिकाका नरेन्द्रसिंह यादवले मे २७ का दिन बिहान ५ बजेर २  मिनेटमा २ जना सहयोगी...

काठमाडौं । होटल एशोसिएशन नेपाल (हान)का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन् ।  शनिवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्...

गत जेठ १५ गते पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो जसमा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, चार भारतीय र दुई जर्मन नागरिकको निधन ...

काठमाडौं । विज्ञहरुले विमान उडानमा पूर्व सूचना कार्यान्वयन नगरिएको बताएका छन् । मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने पनि उनीहरुको चेतावनी छ ।  जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै...

काठमाडौं। कीर्तिमानी आरोही सानु शेर्पाले अर्को कीर्तिमान राख्न सफल भएका छन् । उनले  विश्वको पाँचौं अग्लो हिमाल मकालु (८,४८५ मिटर)को सफल आरोहण गरेका छन् । उनले  मकालुसहित विश्वका १४ मध्ये १३ वटा अग्ला हिमाल दुई पटक चढेर कीर्तिमान बनाउन सफल भएका हुन् ।&...

काठमाडौं । अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । एलिट एक्स्पेडका प्रबन्धक अशोक राईका अनुसार टिमको गाइड कीर्तिमानी आरोही निर्मल निर्मल र पुनसहित २० जनाको आरोही दल बिहान सगरमाथा शिखरमा पुगेका हुन् ।  पुन सगरमाथा आरोहण गर्ने द...

काठमाडौं। यसअघि २५ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमिसकेका कामिरिता शेर्पाले २६ औं पटक सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका छन्।  २६ औं पटक सफल आरोहण गरेर फकिएका विश्वकीर्तिमानी आरोही कामिरितालाई एयरपोर्टमा यम्बु थामीछो किदुक तथा माउन्टेन गाईड ए...

काठमाडौं । जापानमा रहेर सफल व्यवसाय गर्दै आएका ४३ वर्षीय अमर बस्नेत (गोविन्द)ले करिब २० करोड रुपियाँ लगानीमा राजधानीको गंगबुमा तीन तारेस्तरको ‘दि सम्राट प्यालेस’ सञ्चालनमा ल्याएका छन् । विगत लामो समयदेखि जापानमा रेष्टुरेन्ट व्यवसायमा लगानी गरी सफलता...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आले सगरमाथा आधार शिविर (बेस क्याम्प) पुगेर फर्किएका छन् । स्थानीय निर्वाचनको जारी मतगणनामा जारी रहेको बेला आले हेलिकप्टरमा सुटुक्क बेसक्याप पुगेर फर्किएका हुन् ।  हेलिकप्टरबाट झरेपछि स्थानीय अगुवाहरुले अक्स...

काठमाडौं । नेपाल पर्यटन बोर्डले बोर्डका प्रमुख कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायीहरुले प्याकेज बिक्री गरेबापतको रकम बैंकिङ च्यानलबाट नआउने गरेको खुलासा गरेका छन् ।  सोमवार पर्यटन बोर्डको तर्फबाट नवनियुक्त बोर्ड सदस्य, नाटा र भिटोभका नयाँ कार्यसमित...

काठमाडौं । नर्वेकी ३६ वर्षे क्रिस्टिन हरिलाले २४ दिनमा ५ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेकी छन् । एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाका अनुसार हरिला आइतबार बिहान ८ बजेर ४५ मिनेटमा   सगरमाथाको चुचुरोमा पुगेकी छन्। आठ दिनअ...

काठमाडौं। बसेरा बुटिक होटल सबैभन्दा प्रामाणिक होटल हो जुन राजधानी काठमाडौंको मुटुमा रहेको छ ।आकर्षण र सुविधासम्पन्न यो होटल आफ्ना साथीभाई, परिवार र प्रियजनहरूसँग समय बिताउने र आनन्द लिने उत्कृष्ट स्थल मात्रै नभएर बैठक, सेमिनार गर्ने उपयुक्त ठाउँ बनेको छ ।  &nb...