काठमाडौं । बेलायतका नेपाली मुलका व्यवसायी दिपेन्द्र गुरुङको स्वामित्वमा रहेको हिमालय जेटले आफ्नो पहिलो सिधा उडान नेपालबाट गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै लण्डन तथा युरोपका विभिन्न शहरबाट आफ्नो सिधा नेपाल उडानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरिदिन आग्रह गरेका छन् । होटल क्षेत्रले ठूलो पुँजी लगानी गरी...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आ...
काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजित २५औं पोखरा सडक महोत्सवमा पाँच लाख भन्दा बढी पर्यटकले अवलोकन गरेको आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले जनाएको छ । पाँच दिनसम्म लेकसाइडमा चलेको महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटकको उत्साहजनक ...
लुम्बिनी । कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको सङ्केत देख...
काठमाडौँ । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा &...
काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट दीपु ज्वारचन न्यारोबडी जहाज ए३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट’ (डीसीपी)को लाइसेन्स पाउने पहिलो व्यक्ति बन्न सफल भएका छन् । नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरुमध्ये यस्तो लाइस...
काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र ठमेलमा आयोजित सडक महोत्सव एक लाख ३० हजार पर्यटकले अवलोकन गरेको आयोजक ठमेल पर्यटन विकास परिषदले दावी गरेको छ । परिषदका अध्यक्ष भविश्वर शर्माले यस बर्ष महोत्सवमा कुनै विवाद, झैझगडा र घटना नघटेको बता...
काठमाडौं । गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल (भिटोफ नेपाल) को आयोजनामा बाग्लुङको अध्ययन तथा अवलोकन सम्पन्न भएको छ । भिटोफ नेपालका अध्यक्ष गोपाल थापाको नेतृत्वमा पुस ११ गतेदेखि सुरु भएको समग्र बाग्लुङको अध्ययन तथा अवलोकन भ्रमण १५ गतेसम्म आयोजना गरेको थियो । ...
काठमाडौं । दोलखाको विगु गाउँपालिकाका अध्यक्षसहित छ जनाले छोपा बामरे हिमालको पहिलो पटक सफल आरोहण गरेका छन् । दोलखास्थित ६ हजार एक सय ९ मिटरमा रहेको छोपा बामरे हिमालको छ जनाले पहिलो पटक आरोहण गरेका हुन् । उनीहरुले डिसेम्बरको २९ तारिखका दिन बिहान ९ बजे उक्त ह...
गण्डकी । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्...
लमजुङ । क्व्होलासोथर गाउँपालिका-३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्...
म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मील...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँचवटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविर...
काठमाडौं । पोखराका प्याराग्लाइडिङ व्यावासायहरुबीचको विवाद समाधान भएर सेवा सुचारु भएसँगै आइतबार एकै दिन झण्डै तीन सय प्याराग्लाइडिङ उडान भएका छन् । व्यावसायीहरुबीचको विवादपछि सुरक्षाका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान रोक्न निर्देशन दिएका थियो । वि...
काठमाडौं । श्री एयरलाइन्स लिमिटेडले एकै वर्षमा चार अर्ब १४ करोड रुपियाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा आफ्नो व्यापार ह्वात्तै बढाउन सफल भएको हो । रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार श्री एयरलाइन्सले सन् २०२२ मा तीन अर्ब ४५ करोडको व्यापार गरेकोमा सन् २०२...
काठमाडौं । नेपाली मुलका विदेशी प्रसिद्ध अधिकारी सन् २०२४ को पहिलो नेपाली पर्यटक बनेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार पर्यटक भिसामा आउने अधिकारी पहिलो नेपाली पर्यटक हुन् । राजधानिस्थित बानेश्वरका प्रसिद्ध अधिकारी आफ्नै मातृभूमि नेपाल घुम्न आ...
सिन्धुपाल्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा र्याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई छाने पनि प्रवर्द्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् । प्रदेश र स्थ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किराँत...
काठमाडौं । नेपालमा यो वर्ष हवाई यात्रुको संख्याको बढेको छ । यो वर्ष ११ महिनामा यात्रुको संख्या अन्तर्राष्ट्रिय उडानतर्फ ४१.०४ र आन्तरिक उडानतर्फ ३७.४८ प्रतिशतले बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ । आज क्यानको २५औं वार्षिकोत्सवमा महानिर्...
चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप,...
काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुने भएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो । ठमेल पर्यटन विकास परिषद्ले विगतका वर्षहरुमा झै यस वर्ष पनि नयाँ वर्ष २०२४ को पूर्वस...
काठमाडौँ । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ । नेपालका पर्यटक...
काठमाडौं । पोखराका प्याराग्लाइडिङ व्यावासायहरुबीचको विकास मिलेको छ । दुई पक्षबीचको झगडासँगै सुरक्षालाई कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको प्याराग्लाइडिङ उडानमा अर्को निर्णयसम्मका लागि रोक लगाएको थियो । बिहीबार प्राधिकरण र नेपाल हवाइ खेलक...
पोखरा । अंग्रेजी नयाँ बर्षलाई लक्षित गरी आज (बिहीबारबाट २५औं पोखरा सडक महोत्सव सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सव रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गरेको हो । रेवानले हरेक वर्ष लेकसाइडमा यस्तो महोत्सव गर्ने गरेको छ । रेवानका अध्यक्ष न...