Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राण्ड ह्याण्डलिङ’ व्यवसाय जोगाउनुको सट्टा गुमाउने परिस्थिति सिर्जना गरेको भन्दै नेपाल वायुसेवा निगमका कर्मचारीहरुले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध आन्दोलन सुरु गरेका छन् ।  नेपाल वायुसेवा...

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज (शनिबार)बाट काठमाडौं–सांघाई–काठमाडौं उडान सेवा सुरु गरेको छ ।  यो सेवा बिस्तारले नेपाल र चीनबीचको कनेक्टिभिटि बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्घन गर्ने कम्पनीको आशा छ । यस...

काठमाडौं । मोवाइलको अवैध चोरी पैठारी रोक्न र यसको अवैध सञ्चालनलाई नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले लागू गरेको ‘एमडीएमएस’ मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम) पर्यटकहरुले झन्झट मान्ने गरेको पर्यटन व्यवसायीहरुले दावी गरेका छन् ।  नेपाल आउने पर्य...

काठमाडौं । एनसेल आजिआटा लिमिटेडको शेयर होल्डिङ कम्पनी आजियटा ग्रुप बर्नाडले ९९ अर्ब ६७ करोड ९९ लाख घाटा खाएर आफ्नो शेयर स्वामित्व बेलायती एक कम्पनीलाई बिक्री गरेको समाचार आज (शुक्रबार) बाहिर आयो ।  ठूलो रकम घाटा खाएर नाम मात्रैको बेलायती कम्पनीलाई शेयर बिक्र...

काठमाडौं । त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ प्रतिस्पर्धाको माध्यमबाट छनौट गरिने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्ध...

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् ...

काठमाडौं । उच्च अदालत पाटनले आजियटालाई एनसेलको शेयर बिक्री गर्ने सम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ । एनसेलको मलेसियन साझेदार आजियटाको शेयर स्थानीय सतिशलाल आचार्यलाई बिक्री गर्न लागेपछि रोक्न माग गर्दै रिट दायर भएको थियो ।  उक्त रिटमा शुक्रबार...

काठमाडौं । हिमाल आरोहणका क्रममा थुप्रै आरोहीको ज्यान गुमाएका हुन्छन् । तीमध्ये कतिपय हिउँमा पुरिन्छन् भने कतिपय उद्दार गर्न नसकेर बर्षौंसम्म हिमालमै अलपत्र अवस्थामा रहेका हुन्छन् ।  त्यसरी मृतकहरुको शब बेपत्ता भएको वा उद्दार गर्न नसकेको आधारमा उनीहरुका परिवारले बी...

काठमाडौं । युरोपियन युनियन (ईयू)ले नेपाललाई कालोसुचीबाट हटाउन पुनः अस्वीकार गरेको छ । बिहीबार नेपाल उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरी ईयू सेफ्टी कमिटिले नेपाल एयरलाइन्स र श्रीएयरलाइन्सको कमजोरीलाई देखाउँदै सुरक्षा सुचीबाट हटाउने अवस्था नरहेको बताएको हो ।&nbs...

काठमाडौं । नेकपा एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म मध्यपहाडी राजमार्ग लक्षित महाकाली–मेची अभियान शुरु गर्न लागेको छ ।  पुष्पलाल राजमार्ग भनेर समेत भनिने यो सडक आफ्नो पार्टीको सरकारको पालामा सुरु भएकाले सो कुरालाई बजारीकरण गर्न एमालेले यो अभियान स...

काठमाडौं । होटल संघ नेपाल (हान) को संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजम (पर्यटनका लागि सँगसँगै) ले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई  भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्ता...

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले रु पाँच लाख ५ हजार ५ सय ५५ हस्तान्तरण गरेको छ । टानका अध्यक्ष निलहरि बाँस्तोलालगायत कार्यसमितिका पदाधिकारी तथा सदस्य बालु...

भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो । समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थ...

गण्डकी । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्दै गए...

काठमाडौं । नेपालमा पर्यटकको आगमन बढ्दो क्रममा छ । गएको अक्टोबर महिनामा मात्रै एक लाख १७ हजार ३०५ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।  यो संख्या एक महिनामा नेपाल आएका पर्यटकहरुको हालसम्मकै उच्च हो । नेपाल आएका विदेशी पर्यटकहरु लामो...

काठमाडौं । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दूतावासको आयोजना र होटल संघ पोखरा र युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजनमा पर्यटकीय नगरी पोखरामा  पोखरा–माउन्टेन क्रस क्रन्टी प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगिताको उद्घाटन गर्दै गण्ड...

काठमाडौं । त्रिभुवन विमानस्थलबाट नयाँ दिल्लीका  लागि उडेको एयर इन्डियाको जहाज प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्किएर आकस्मिक अवतरण गरेको छ ।  उडेको केही समयमा प्राविधिक समस्या देखिएपछि एआई २१६ उडान नम्बरको जहाज डाइभर्ट गरी काठमाडौं फर्किएको त्रिभु...

काठमाडौं । पर्यटन ऐन २०३५ सालमा बनेकाले यसलाई विस्थापित गरी नयाँ बनाउनुपर्ने पर्यटन विभागका अधिकारीहरुले तर्क गरेका छन् । शुक्रबार विभागले पर्यटन विधाका पत्रकारहरुलाई बोलाएर अहिलेको ऐन पूरानो भएकाले नयाँ जारी गर्नुपर्ने बताएको हो ।  कार्यक्रममा विभागका साहस...

काठमाडौं । उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ ।  केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा अझ स्तरीय ...

म्याग्दी । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच ...

काठमाडौं । मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो । सरकारले २०८० सालको रा...

काठमाडौं । हालको राजनीतिक व्यवस्था परिवर्तनका लागि लाखौं मानिसलाई राजधानीमा उतार्ने भन्दै अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाइँले आज (बिहीबार)बाट आन्दोलनको घोषणा गरेपछि काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु पनि बन्द भएको छ ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पुर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । रुपन्देहीको भैरहवामा आजदेखि शुरु छैटौं लुम्विनी प्रादेशिक महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चाल...

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुने कम्पनीले जानकारी दिएको छ ।  गोलाप्रथामार्फत यही आउँदो मंसिर ११ गते मेगास्टार छनौट हुनेछ । गत असोज १ देखि मंसिर ११ सम्म डिशहोम रि...

तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी र...