काठमाडौं । कोरोना महामारीको मारबाट माथि उठ्न नपाउँदै पोखराका होटलहरुमा अहिले आर्थिक मन्दीको प्रभाव देखिन थालेको छ । स्थानीय होटल व्यवसायीका अनुसार व्यवसाय हुन नसकेको बेला बैंकको चर्को ब्याजदरका कारण धेरै होटलहरु बन्द हुने अवस्थामा पुगेको छ । पोखरामा लामो...
काठमाडौंं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले मनास्लु हिमालको बिना अक्सिजन सफल आरोहण गरेसँगै धौलागिरी हिमालको पनि बिना अक्सिजन सफल आरोहण गरेका छन् । उनले आज धौलागिरी हिमालको सफल आरोहण गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक त...
काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेक...
काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको सातौं अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर)को सफल आरोहण गरेका छन् । उनले आज सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिए । १७ वर्षको उमेरमा केटु हिमालको सफल आरोहण गरी विश्वमै सबैभन्दा कान्छो आरोही बनेका शेर्पा...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री र फिसटेल एयरको दुई वटा हेलिकप्टरलाई निलम्बन गरेको छ । प्राधिकरणको कारवाहीसँगै यी हेलिकप्टर ग्राउन्डेड भएका छन् । क्यान स्रोतका अनुसार सोलुखुम्बु क्षेत्रमा उडान गर्दाखेरी निकै कुहिरोले ढाँकेको दायाँबायाँ स...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सेभेन समिट ट्रेक्स कम्पनीलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा मन्त्री किरातीले समिट ट्रेक्स कम्पनीलाई गरेको हो । उक्त कम्पनीले पर्वतारोहण र ट्रेकिङको क्षेत्रमा विगत एक वर्षमा नेपालमा सबैभ...
काठमाडौँ । शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमालमा पुगेको छ । हिमालय उद्धार संघले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लाग...
अछाम । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत यहाँ आएका हुन् । ती पर्यटकहरु तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन् । विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समित...
काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद रु एक लाख जितेका छन् । सोमवार गोलाप्रथाबाट बिजेता छनौट गर्दा रानिवास भोजपुरका डिशहोमका ग्राहक राईले नगद रु एक लाख जितको कम्पनीको...
काठमाडौं । पर्यटन क्षेत्र नियमन तथा प्रवर्द्धन गर्ने निकायका अधिकारी, विज्ञ र व्यवसायीहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । मंगलवार नानले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत...
काठमाडौं । मान्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाले मनास्लु हिमाल १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् । शेर्पाले यसअघिको रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेको इमाजिन नेपाल ट्रेक्सका सञ्चालन प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिइन् । उनले आज बिहा...
काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा लुक्ला जान लागेका विदेशी पर्यटकहरुको बिचली भएको छ । लुक्लाको मौसम खराबीका कारण उडान नहुँदा ती पर्यटकहरु विमानस्थलमा लामो समय प्रतिक्षा गर्नुपरे पनि बस्ने कुर्सी नहु...
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले महोत्सव आयोजना गर्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘अब हामी चाँडै नै ठमेलमा महोत्सवको आयोजना गर्न लागेका छौं ।’ अहिले ठमेलमा पर्यटकहरुको चहलपहल सोचेको जस्तो नरहेको...
काठमाडौं । नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय उड्डयन सेवा हिमालय एयरलाइन्स १८ अर्ब घाटामा गएको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको यो एयरलाइन्स नेपालको अनुदार नीति र अन्य परिस्थितिका कारण १८ अर्ब घाटा व्यहोर्नुपरेको कम्पनी उच्च स्रोतले बतायो । सन् २०१४ देखि सञ्चाल...
काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा आजबाट मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको छ । सरकारले बजेट मार्फत् टिकटमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएपछि हवाई भाडा बढेको हो । आन्तरिक हवाईमा भने १३ प्रतिशतको भ्याट लागू भइसकेको छ । यसअघि हवाईम...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको तेस्रो पटक सफल आरोहणपछि विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेका छन् । उनले सेप्टेम्बर २४ तारिखका दिन बिहान ५ः३० बजे...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेका छन् । उनले आज बिहान ८ः१० बजे उक्त हिमालको सफल आरोहण गरेका सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको हो । शेर्पा सेभेन स...
फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र...
काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलभित्र खाली ट्याक्सी प्रवेशमा निषेध गरिने भएको छ । ठमेलका सडक सडकमा ट्याक्सीहरु लाइन लगाएर बस्ने गरेकोले त्यसलाई व्यवस्थित गर्न खाली ट्याक्सी प्रवेश निषेध गर्न लागिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए । यस निर्णयले...
काठमाडौं । निजी क्षेत्रको उड्डयन सेवा कम्पनी यती एयरलाइन्स पब्लिक कम्पनीमा रुपान्तरण हुने भएको छ । आफ्नो सञ्चालनको २५ बर्ष पूरा भएको अवसरमा एयरलाइन्सले सोमबार आयोजना गरेको कार्यक्रममा उक्त घोषणा गरिएको हो । यती एयरलाइन्स २५ वर्ष पूरा भएको अवसरमा नेपाल नागरिक उ...
काठमाडौं । पहिलो महिला पर्वतारोहण प्रशिक्षक पासाङ ल्हामु शेर्पा अकिताले मनास्लु हिमालको सफल आरोहण गरेकी छन् । उनले आज दिउँसो २ः१८ मिनेटमा विश्वको आठौं अग्लो हिमाल मनास्लु हिमालको सफल आरोहण गरेको इमाजिन नेपाल ट्रेक्स कम्पनीले जानकारी दिएको छ । ...
काठमाडौं । सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजलदेखि सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा–२०८० गरेको छ । लुकेका गन्तव्यलाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प...
काठमाडौं । डिशहोमको दशैंतिहार जस्ता चाडपर्वलक्षित उपहार योजनामा सहभागीहरुको छनौट सोमबारदेखि सुरु हुने भएको छ । कम्पनीले गोलाप्रथाबाट एक जना विजेता छनौट गरी भाग्यशाली विजेतालाई एक लाख रुपियाँ प्रदान गर्नेछ । कम्पनीले हरेक हप्ता एक जना विजेतालाई एक लाख रु...
काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ आयोजना भएको छ । दरबारमार्गस्थित पाँचतारे अन्नपूर्ण होटलमा शनिबार आयोजना भएको यो प्रदर्शनी एक दिन मात्रै आयोजना भएको हो । आयोजकमध्येका एक सोनाम जाङ्बु शेर्पाले नेपालको बाहिरी सौन्दर्य प्रदर्शन गर्...