Advertisement

दोर्दी (लमजुङ) । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको ...

काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाका नाति तेन्जिङ जाङ्बु शेर्पाले विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) को सफल आरोहण गरेका छन् ।  हिमालयन शेफर्ड एक्स्पडिशन कम्पनीका निर्देशक कान्छीमाया तामाङका अनुसार कीर्तिमानी पर्वतारोही पेम्बा दोर्जे शेर्पासँग...

काठमाडौं । मौसम खराब हुँदा बुधबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाअनुसार मौसम खराबीका कारण केही आन्तरिक उडानहरु रद्द भएको छ । दुई अन्तर्राष्ट्रिय उडानको जहाज ‘होल्ड’ भएको...

काठमाडौं । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छिन् ।  चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् ।  ...

काठमाडौं । यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  उनले आज बिहान सगरमाथाको सफल आरोहण गरेका थमसेर्कु ट्रेकिङ कम्पनीले जानकारी दिए ।  शेर्पाले विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखरमध्ये सगरमाथाबाह...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा २७औं पटक आरोहण गरेका छन् । उनले आज सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका हुन् ।   शेर्पाले आज बिहान ८ बजेर ३० मिनेटमा २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका सेभेन समि...

काठमाडौं । नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी नायव निरीक्षक पुरुषोत्तम सुन्दासले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  इलाइट हिमालयन एडभेन्चरका निर्देशक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेभिड शेर्पाका अनुसार सुन्दास आज  सगरमाथाको...

धुलिखेल । आथित्यता क्षेत्रमा करिब ४५ वर्षदेखि सक्रिय प्रेमकण्ठ श्रेष्ठले १९९३ सुरु गरेका थिए ‘धुलिखेल लज रिसोर्ट’ । उनले ६० लाख रुपियाँ लगानीबाट सुरु गरेको यो रिसोर्टमा अहिले लगानी बढेर एक अर्ब रुपियाँ पुगिसकेको छ । लगानीसँगै रिसोर्टमा नयाँ सुविधा र आकर्...

काठमाडौं । होटल संघ नेपाल (हान)ले मौद्रिक नीतिको समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्र सम्बोधन गर्ने प्रयास स्वागतयोग्य भएको बताएको छ । होटल क्षेत्रलाई राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने घोषित नीतिका लागि हानले नेपाल र...

काठमाडौं । बुद्ध एयरले एटीआर–७२ जहाजबाट आजदेखि काठमाडौं–तुम्लिङटार दैनिक उडान  शुरु गरेको छ । ।  उक्त एयरलाइन्सले हालसम्म एटीआर–४२ जहाजबाट उक्त गन्तव्यमा उडान सेवा दिँदै आएको थियो ।  ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा ...

काठमाडौं । पाकिस्तानकी नाइला कियानीले विश्वको चौथो अग्लो शिखर ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् ।  उनी ल्होत्से हिमाल आरोहण गर्ने पहिलो पाकिस्तानी महिला हुनुका साथै पाकिस्तानबाट ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल आरोहण गर्ने एक मात्र महिला आरोही हुन्...

लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा...

काठमाडौं । यस वसन्त ऋतुको पहिलो ल्होत्सेको आरोहण सफल भएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से हिमालको चुचुरोमा इमाजिन नेपाल ट्रेक्सका चार जना शेर्पाले सफल आरोहण गरेका हुन् ।  इमाजिन नेपाल ट्रेक्सका अनुसार आज (सोमबार) दिउँसो १२ बजेर ५० मिनेटमा तामटिङ शेर्पा,...

काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।  टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी...

काठमाडौं । अमेरिकी महिला आरोही जेसिका रे वेडेल सगरमाथा आरोहण गर्ने पहिलो पाठेघरको क्यान्सर सर्भाइवल बनेकी छिन् । वेडेलले आइतबार बिहान ८ बजेर ३८ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले जानकारी दिइन् ।  ...

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल टेलिकमको कूल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपियाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधि...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण शनिबार सम्पन्न भएको छ ।  यसक्रममा पाकिस्तानकी नाइला कियानीले पसगरमाथाको सफल आरोहण गरी पहिलो अन्तर्राष्ट्रिय आरोही बनेकी छन् ।  इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाका अनुसार...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण हिजो सम्पन्न भएको छ । यसपटक पासाङ दावा शर्पाले सगरमाथाको २६औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका छन् ।  यसअघि गत वर्षको वसन्त ऋतुमा विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सगरमाथाक...

काठमाडौं । यस वसन्त ऋतुको आज (शनिबार) पहिलो सगरमाथा आरोहण सुम्पन्न भएको छ । यस बर्षको वसन्त ऋतुलाई लक्षित गरी सगरमाथा चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) काम सम्पन्न गर्ने क्रममा पहिलो आरोहण सफल भएको मानिएको हो ।   यस ऋतुमा सगरमाथा चढ्न विगतमा भन्दा धेरैले ...

काठमाडौं । जारी वसन्त ऋतुको आरोहणका लागि रोप फिक्सिङ (डोरी टाँग्ने काम)को बाँकी कार्य पूरा गर्न फिक्सिङ टिम बिहीबार सगरमाथा आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गरेको छ ।  क्याम्प–४ देखि सगरमाथा चुचुरोसम्मको बाँकी रोप फिक्सिङका लागि इमाजिन नेपाल ट्रेक्सको ...

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।  निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान ग...

काठमाडौं । विश्वभरका पर्यटकहरुलाई बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित गौतम बुद्धको जनम्स्थल लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ शुरु भएको छ । मार्टको बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले उद्घाटन गरे । संस्...

काठमाडौं । गत बर्ष वैशाख ३० गते सगरमाथा आरोहण गर्ने युवन्तिका राई झुठ्ठा विवरण दिई नेपाली नागरिकता लिएको भन्दै जिल्ला अदालत चितवनले ठहर गरेको पाइएको छ ।  राईले झुट्ठा विवरश पेश गरी वंशजको नागरिकता लिएको भन्दै जाहेरी परेपछि सो आधारमा अघि बढेको मुद्दामा ज...

काठमाडौं । सगरमाथा क्षेत्रमा अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकी ड्यारेन जोनलाई पर्यटन विभागले सगरमाथा आरोहणको अनुमति रद्द गरेको छ ।  विभागका निर्देशक युवराज खतिवडाले आज बिहीबार जोनको आरोहण अनुमति रद्द गरेको बताए । उनले भने, ‘उनले सगरमाथा आरोहणको अनु...

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या भएको छ । तीव्र हावा चलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको थियो अहिले बिस्तारै अवतरण भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । जहाज अव...