काठमाडौं । बाक्लो हुस्सुका कारण कम भिजिविलिटी हुँदा तराईका विभिन्न विमानस्थलको उडान प्रभावित भएको छ । यति एयरलाइन्सले सूचना जारी गर्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेका कारण त्यहाँ बिहीबार हुने उडानहरु...
काठमाडौं । हयात रिजेन्सी काठमाडौंले अर्को नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । यसअघि तीन वटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएको यस होटलले ‘सेसमी’ नामक फरक स्वाद र वास्तुकलाको रेष्टुेन्ट सञ्चालन गरेको हो । गत नोभेम्बर १ देखि यो रेष्टुरेन्ट सञ्चालनमा ल्या...
काठमाडौं । नेपाल वायुसेवा निगमका ‘क्याबिन क्रु’ (उडान कर्मचारी) विरोधमा उत्रिएपछि आज बुधबारको नयाँ दिल्ली उडान प्रभावित भएको छ । काम गरिरहेका विमान कर्मचारीको म्यान निगम व्यवस्थानले थप्न आनाकानी गरेसँगै उनीहरुको पेशागत हितका लागि अन्य कर्मचारी अडताल गर्द...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पाको ‘अ जर्नि टू द टप अप द वर्ल्ड एभरेस्ट फस्ट’ भ्लगको भिडियो सार्वजनिक गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्मको भ्लग पहिलो पटक बनाउन सफल भएको उनले बताएका छन् । भिडियोमा माउ...
काठमाडौं । सगरमाथा आधार शिविर व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल एव. अन्तरक्रिया सुरु गरिएको छ । सगरमाथाको आधार शिविर सार्ने बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत समाचार आएपछि सरकारले सगरमाथा आधार शिविर व्यवस्थापन समिति गठन गरी छलफल अघि बढाएको हो।&nbs...
काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) एकै सिजनमा दुई पटक सफल सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । हिजो (सोमबार) रसियन समय अनुसार बिहान ९ बजे सो हिमालको सफल ...
लेखनाथ । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहे...
काठमाडौं । पछिल्लो समय हवाई भाडा दर निकै महंगो भएको भन्दै यात्रुहरुबाट निकै गुनासो आउने गरेको छ । हवाई यात्रुहरु बढ्ने क्रम जारी रहेको बेला भाडामा सहुलियत दर गर्नुपर्नेमा वायुसेवा सञ्चालकहरुले यात्रुमाथि ठगी गरेको उनीहरुको आरोप छ । तर यो आरोप वायुसेवा स...
काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र ...
पोखरा । नेपाल पर्वतारोहण संघले पोखरामा सातौं माउन्टेन फेस्टिभल– २०२२ आयोजना गरेको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा संघले शनिबार र आइतबार दुई दिन माउन्टेन फेस्टिभल आयोजना गरेको हो । संयुक्त राष्ट्र संघले डिसेम्बर ११ तारिखलाई अन्तर्राष्ट्रिय पर्वतीय...
काठमाडौं । आइडिया स्टुडियोले आफ्नो विभिन्न सिजनका आइडियटरले तयार पारेका प्रोडक्टहरु लन्च गरेको छ । आइतबार कार्यक्रम आयोजना गरी सो संस्थाले उनीहरुका आइडियाहरु लन्च गरेको हो । तीस जना सहभागी उक्त कार्यक्रममा नेपाल स्यसु चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजका सुशील थापा...
सिन्धुपाल्चोक । मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बाक्लिँदै गएको थियो । मेलम्ची, हेलम्बु तथा पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मेलम्ची बजारमा सानाठूला गरी दर्जन होटल बनेका थिए । करोडदेख...
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको अन्तर्राष्ट्रिय ब्राण्ड एसआईईसीको नेपालस्थित कार्यालयले दुई साता लामो ‘एडमिशन डे’ (भर्ना दिवस) मनाउने भएको छ । कम्पनीले भोलि शनिवारदेखि पुस ७ गतेसम्म १३ दिन लामो ‘एडमिशन डे’ मनाउन लागेको हो । उक्त द...
काठमाडौं । रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले ११८ औं पटक सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । उनले बिहीबार स्थानीय समय अनुसार बिहान ९ बजे सो हिमालको सफल आरोहण गरेका हुन् । सोलुखुम्बु ...
काठमाडौं । आउँदो पुस १७ बाट औपचारिक सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो देखाउन थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । पर्यटकीय नगरी पोखरामा चिनियाँ ऋण तथा अनुदानमा ...
काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सरकारले अटो व्यवसायीहरुलाई गरिखान नदिएकाले बाध्य भएर सडकमा आउनु परेको बताएका छन् । सरकारीको नीतिको विरोधमा एशोसियशनको आव्हानमा बिहीबार माइतीघरमा भएको विरोध कार्यक्रमम...
काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलमा बिहीबार बिहानदेखि समस्या आउँदा लाखौं उपभोक्ताले सास्ती भोग्नु परेको छ । पछिल्लो समयमा इन्टरनेट सेवाको गुणस्तर समेत खस्किँदै गएको एनसेलको भ्वाइस सेवा अवरुद्ध भएको हो । एनसेल आजियाटा लिमिटेडले भने समस्या आ...
चितवन । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्...
काठमाडौं । विश्वको छैठौं अग्लो चो ओयु हिमाल (८,२०१ मिटर) नेपालतर्फबाट तेस्रो पटक चढ्ने प्रयासका क्रममा विदेशी आरोहीहरुको टिम त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली माउन्टेन गाइड, शेर्पा सहयोगीसहित नर्वेकी ३६ वर्षे हिमाल आरोही क्रिस्टिन हरिला र बेलायती २१ वर्...
काठमाडौं । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्दिा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको र जहाजको अगाडिपट्टिको भागमा क्षति भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अन...
काठमाडौं । आगामी पुस १ (डिसेम्बर १६)देखि बुद्ध एयरले काठमाडौं–सुर्खेत उडान एटिआर–७२ जहाजबाट गर्ने भएको छ । बुद्ध एयरले यस गन्तव्यमा एटिआर–४२ जहाजबाट उडान सेवा संचालन गर्दै आएको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै कम्पनीले यात्रुको बढ्दो ...
काठमाडौं । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रर्वद्धन गर्न भन्दै नेपालका लागि जापानका राजदूत र जापानी व्यवसायीसँग मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा राजदूत किकुता युताकाले जापानीहरु नेपाल भ्रमण गर्न मन पराउने बताए । उनले भने, &lsqu...
काठमाडौं । पर्यटकीय नगरी पोखरा विशेषगरी साहसिक खेलको लागि स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने गरेको छ । पोखराको आकर्षण प्याराग्लाइडिङ, राफ्टिङ, जिपलाइन, बन्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङले मात्रै नभएर ‘हट एयर बेलुन’ले पनि बढाएको छ । पोखरा...
काठमाडौं । विदेशमा अध्ययनका लागि अग्रणी परामर्शदाता ब्राण्ड एईसीसी नेपालले भोलि बुधबारदेखि तीन दिन (डिसेम्बर ७, ८ र ९ तारिख) तीन प्रमुख शहरहरू काठमाडौं, चितवन र पोखरामा ‘निशुल्क इन–हाउस अस्ट्रेलिया एडमिसन असेस्मेन्ट डे’ कार्यक्रम आयोजना गर्ने ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्ने फेरि बताएका छन् । पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्य...