काठमाडौं । अमा दब्लम हिमाल (६,८१४ मिटर)मा आरोहण अनुमति सुरु भएसँगै अहिले उक्त हिमालको आधार शिविरमा आरोहीहरुले भरीभराउ भएको छ । उक्त हिमाल आरोहणको लागि सेभेन समिट ट्रेक्सबाट शेर्पा माउन्टेन गाइडले रोप फिक्सिङ गरेका थिए । रोप फिक्सिङ भएसँगै विभिन्न कम्पनीक...
काठमाडौँ । मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्द...
चितवन । तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन् । निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने...
काठमाडौं । विज एयरवेजले एक महिनापछि मात्रै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अपरेशनल सेफ्टी एसेसमेन्ट (ओएसएस)का लागि एक महिना समय लाग्न...
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई कारवाही गरेको छ । प्राधिकरणले उनीहरुको त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरिदिएर कारवाही ...
कुश्मा । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् । ...
काठमाडौं । पहिलो पटक गाङछेंपो हिमाल (६,३७८ मिटर) आरोहण सुरु गरिएको छ । हिमाल आराहण टोलीमा इटलीका चर्चित टृष्टिविहीन सिमोने साल्भानिनि समेत छन् । शनिबार सिन्धुपाल्चोक तर्फबाट उनीहरुले आरोहण सुरु गरेका हुन् । इटालीका प्याराक्लाइम्बिङ टिमका च्याम्पियन सिमोने ...
भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा म...
- कमल खत्री । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुग्नुभयो । काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहनुभएका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आउनुभयो । पछिल्लोपटक भने सात वर्षपछि मात्रै असो...
जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले...
दमौली । तनहुँमै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ र...
दोधारा चाँदनी । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार...
फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै हुनुहुन्थो । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तया...
काठमाडौँ । काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पन...
काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु ८,१६३ मिटर हिमालपछि निमा रिन्जी शेर्पाले ६,८१४ मिटरको अमा दब्लम हिमालको पनि सफल आरोहण गरेका छन् । उनले मंगलबार बिहान अमा दब्लमको चुचुरोमा पाइला टेकेको सेभेन समिट टे«कका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले जानक...
काठमाडौं । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी ...
तानसेन । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आउनुभएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिनुभयो । “पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो&...
गलेश्वर । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल...
ढोरपाटन । चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै फेरिएको छ । उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, ज...
काठमाडौं । परिवारसहित नेपाल आएका विश्व प्रसिद्ध साहसिक खेलाडी बियर ग्रिल्सले राजधानीमा रहेको ‘स्टेट थ्रि केटियम’मा १४ पिक कक्टेलको स्वाद लिएका छन् । सोलुखुम्बुस्थित स्याङबोचमा स्काई ड्राइभिङ गरी काठमाडौं फर्किएका उनले कीर्तिमानी पर्वतारोही मिङ्मा डेव...
काठमाडौं । गोदावरीमा पर्यटन प्रवद्धर्नन गर्न तीनसय ‘साइक्लिट’ सहभागी ‘गोदावरी साइक्लोन’ आयोजना हुने भएको छ । गोदावरी उद्योग वाणिज्य संघले गर्न लागेको यो कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहयोग गर्नेछ । कार्तिक ९ गते आयोजना हुने यो कार्य...
काठमाडौँ । सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्प...
काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरि...
काठमाडौं । नेपाल वायुसेवा निगम र जनरल सेल्स एजेन्ट (जीएसए) को संयुक्त आयोजनामा भारतको मुम्बई र बैङ्लोरमा हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिहरुसँग सेल्स मिट र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष युवराज अ...
काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको नजिकै २० करोड रुपियाँ लगानीमा अस्पताल निर्माण गरिएको छ । सोलुखुम्बुको फाक्डिङमा निर्माण गरिएको ‘हिमालयन शेर्पा हस्पिटल’को यही कात्तिक १९ गते राष्ट्रपतिमार्फत उद्घाटन गराउने तयारी गरिएको छ । लुक्ला र नाम्चेको बिचम...