Advertisement

काठमाडौं । नेदरल्याण्ड्सलाई पेनाल्टी सुटवाउटमा हराउँदै अर्जेटिना जारी कतार विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजको बलमा अर्जेन्टिनाले उपाधिको संभावना कायम राखेको हो ।  निर्धारत ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा बराबरी (२...

काठमाडौं । पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटहाउटमा हराउँदै क्रोयसिया कतार विश्वकप फुटबल २०२२ को सेमिफाइलमा प्रवेश गर्ने पहिलो टिम भएको छ ।  शुक्रबार राति भएको खेलमा खेलमा निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेका दुवै टिमले अतिरिक्त समयमा ए...

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ ।  हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै वि...

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत गए राति भएको खेलबाट मोरक्को र पोर्चगल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  मोरक्कोले २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटबाट हराउँदै पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय...

काठमाडौं । एशियाका दुई मुलुकको विश्वकप यात्रा टुंगिएको छ । गए राति भएको खेलमा जापान क्रोयसियासँग र दक्षिण कोरिया ब्राजिलसँग पराजित भए ।  प्रिक्वाटरफाइनलको नकआउट चरणमा जापान र कोयसियाले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा पनि गो...

काठमाडौं । विश्वकप फुटबलका पूर्वविजेताहरु इंग्ल्याण्ड र फ्रान्स जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनीहरुले क्रमसः सेनेगल र पोल्याण्डलाई घर फिर्ता गर्दै नयाँ चरणमा प्रवेश गरेका हुन् ।  गए रातिको खेलमा सेनेगलमाथि ३–० को शानदार जित नि...

काठमाडौं । फिफा विश्वकपको क्वाटर फाइनल चरणमा अर्जेन्टिना र नेदरल्याण्ड्स प्रवेश गरेका छन् । गए राति भएका खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले र नेदरल्याण्ड्स ले अमेरिकालाई ३–१ ले हराउँदै क्वाटर फाइनल यात्रा गरेका हुन् ।  कतारको अहमद विन अली रंगशा...

काठमाडौं । सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गरिरहेका छन् ।  यसमा हालसम्म प्रिक्वाटर फाइनलमा पुग्ने १६ रा...

काठमाडौं । अन्तिम समयको अतिरिक्त समयमा गोल गर्दै अर्को एशियाली मुलुक कोरिया फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।  खेलमा भएको नाटकीय परिवर्तनले एकाएक कोरिया शक्तिशाली पोर्चुगललाई हराउँदै कोरिया समूह चरण पार गर्न सफल भएको हो । निर्धारित समयमा ब...

काठमाडौं । पटक पटकको विश्वकप विजेता स्पेनलाई हराउँदै एशियाली मुलुक जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ ।  गए राति भएको खेलमा जापानले २–१ ले हराउँदै जापान समूह चरण पार गर्न सफल भएको हो । यसअघि जापानले अर्को विश्वकप विजेता जर्मनील...

दोहा । ‘फ्रेन्च फुटबल फेडेरेसन’ले बुधबार ट्युनिसियासँग १–० ले पराजित हुँदा एन्टोनी ग्रिजम्यानको अन्तिम ‘गोल’ लाई अस्वीकार गर्ने निर्णयप्रति फिफामा उजुरी दर्ता गराएको छ ।  केलियन एमबाप्पेले बायाँबाट प्रहार गरेको बललाई ग्रिजम्यानले ...

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत गए राति भएका खेलमा अष्ट्रेलिया र फ्रान्स १६ मा प्रवेश गरेका छन् । अष्ट्रेलियाले कुनै समयको विश्वकप विजेता फ्रान्सलाई हराउँदै समूह चरण पार गरेको हो ।  समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलिय...

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गएराति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरण...

काठमाडौं । पोर्चुगलले उरुग्वे पराजित गर्दै  फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार ...

काठमाडौं । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको २९औँ मिनेटमा...

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत हिजो चार खेल सम्पन्न भयो ।  पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको हो । कोस्टारिकाको जीतमा केयशेर फुलेरल...

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुने भएका हुन् ।   पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारि...

काठमाडौं । विश्वकप समूह ‘बी’ को शुक्रबार इरान र वेल्सबीच भएको खेलको अन्तिम ९९ औं र १०० औं मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई २–० गोल अन्तरले पराजित गरेको छ । वेल्सका गोलकिपर वेन हेनेसीले ८६ औं मिनेटमा इरानका स्ट्राइकर मेहदी तारेमीसँग...

दोहा । जापान र साउदी अरेबियाको खेलमा जस्तै आजको भएको जर्मनी र जापानको खेलमा आश्चर्यजनक नजिता देखा परेको छ ।  कुनै समयको विश्वकप विजेता जर्मनीलाई जापानले २–१ ले हराउँदै ऐतिहासिक जित हासिल गर्न सफल भयो । खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर ...

काठमाडौं । कतार विश्वकपअन्तर्गत समूह चरणको आजको खेलमा पटक पटकको विश्वकप विजेता अर्जेन्टिनालाई साउदी अरेबियाले पराजित गरेको छ ।  मंगलबार भएको समूह ‘सी’ को खेलमा साउदी अरेबियाले २–१ को गोलअन्तरले आश्चर्यजनकरुपमा जित हासिल गरेको हो । समूह...

काठमाडौं ।  डीटीएच प्रविधिमा टेलिभिजन प्रसारण सेवा प्रदान गर्दै आएको डिशहोम मिडिया नेटवर्कले कतार विश्वकप २०२२ टूके रेजोलुशनमा प्रसारण गर्ने जानकारी दिएको छ ।  कम्पनीले ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान सुरु गर्दै टूके रेजोलुशनमा ...

काठमाडौं । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले युएईसँगको तीन एक दिवसीय श्रृंखलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा भएको अन्तिम तथा तेस्रो खेलमा नेपालले पाहुना टोली युएइलाई ६ विकेटले हराउँदै श्रृंखला २–१ ले प...

काठमाडौं । सर्वोच्च अदालतले यसअघिको अल्पकालिन आदेश खारेज गर्दै शुल्क लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न टेलिभिजनहरुलाई छुट दिएको छ ।  पाँच दिनपछि कतारमा हुन लागेको फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने वा नहुने बिषयमा अन्योल कायम रहेको बेला...

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो एक दिवसीय खेलमा बुधवार नेपालले ३ विकेटको जित निकाल्दा तीन एक दिवसीय खेलको श्रृंखला बराबरी भएको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा युएई दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७.५ ...

काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले पाकिस्तानलाई १-० गोलले पराजीत गरेको छ ।  आज साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । पहिलो हाफमा भने दुबै टिमले कुनै गोल गर्न सकेका थिएनन् । आजको...