काठमाडौं । क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह बी को विजेतासहित आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा सोमबार भएको अन्तिम खेलमा नेपालले क्यानडालाई हराउन सफल भएको हो । अब फाइनल प्रव...
काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फा...
पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईंले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्...
काठमाडौं । हिउँ नै हिउँमा खेलिने स्की प्रतियोगिता नेपालमा पनि हुन्छ भन्दा हामीलाई नौलो हुन सक्छ । किन भने स्किका लागि आवश्यक पर्ने स्थल सहजै भेटाउन नेपालको भूगोलमा कठिन छ । मुस्ताङमा सम्पन्न स्कीको चौथो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप सम्पन्न हुँदा नेपालमा ...
काठमाडौँ । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगि...
काठमाडौं । ब्रिगेड ब्वाईज र च्यास युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बुधबार गोलरहित बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा तीन गोलले पछि परेको फ्रेन्ड्सले उत्कृष्ट पुनरागमन बराबरी खेल्दै जावलाखेल युथ क्लबविरुद्ध अंक खोस्न सफल भएको छ । त्रिपुरेश्...
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आईतबार भएका खेलमा विभागीय टोली एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दा दिनको पहिलो खेल पनि बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आहा रारा गोल्डको उपाधि विजेता एपी...
काठमाडौ । आयोजक नेपालसँग दुई मैंत्रीपूर्ण फुटबल खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत...
काठमाडौं । बीसौं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । मनाङको जितमा रुपेश केसी र...
पोखरा । बिहीबारबाट शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ । दर्शक बिना खेलाइएको खेलमा एपीएफको जितको लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरे &...
कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिता यस वर्ष रङ्गशालामा दर्शकविनै सञ्चालन हुने भएको छ । पोखरा रङ्गशालामा यही माघ ६ देखि १५ गतेसम्म सञ्चालन हुने २०औँ संस्करण प्रति...
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ । हस्ताक्षर कार्यक्रममा बुधबार...
काठमाडौं । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशले सोमबारबाट राजधानीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेश...
कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सह...
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौं चरणका खेल हुँदै छ । सबै जसो क्लबका प्रशिक्षकले सुखद नतिजा निकाल्दै सम्मानजनक स्थानका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आठौं चरणका खेल हुँदै छ । दिनको पहिलो खेल अपराजित टोली स...
काठमाडौँ । क्रिकेट खेलाडीलाई कारवाही गर्ने निर्णयबाट नेपाल क्रिकेट संघ (क्यान) पछि हटेको छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुनर्नियुक्त भएर आएका पुबुदु दासानायकेको सक्रियतामा विवाद समाधान भएको हो । सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयलाई लिएर क्यान र...
काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ । उपाधि जितेर फर्किको नेपाली टोलीलाई नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दा युवा ...
काठमाडौँ । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्का...
काठमाडौं । नेपालले उज्वेकिस्तानलाई हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ । नेपालले यसअघि सन् २०१९ मा पनि यो उपाधि हात पारेको थियो । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को ...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुनः नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् । यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु मंगलबार नेपाल आइपुगेका हुन् । विमानस्थलमा पुबुदुलाई क्यानका क्रिके...
काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ज गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबले सातादेबाटो क्लबलाई २–० गोल अन्...
काठमाडौं । सहिद स्मार ए डिभिजन लिगमा भोलीबाट छैठौं चरणका खेल हुँदै छन् । पाँचौ चरणको खेलसम्म आइपुग्दा शीर्षताको होड र रेलिगेसन क्षेत्रमा रहेका टोलीबीच भिडन्त रोचक बन्यो । छैठौं चरणको खेलमा भने सबै जसो टोलीले स्पष्ट तीन अंकका साथ खेल्ने बताएका छन् । पहिलो ख...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) बाट खेलाडीको कारबाहीबारे नोट अफ डिसेन्ट लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन् । क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधब...
काठमाडौं । साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई सम्मान गरेका हुन् । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गर...
एजेन्सी/म्याड्रिड । भ्यालेन्सियाले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा मध्यम टोली भ्यालेन्सियाले रेलिगेसनमा रहेको लिभान्तेलाई ४–३ गोलले हरायो । लिभान्तेको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई जिताउन गोन्कालो ग्वेडेस र क...