बर्जर पेन्टस् ले ल्यायो प्रि-मनसुन ग्राहक योजना, भाग्यशाली बिजेताले रोयल इनफिल्ड बुलेट पाउने

Advertisement

 

काठमाडौँ । बर्जर पेन्टस् ले जेठ १ गतेदेखि प्रि-मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ ल्याएको छ । 

Advertisement

यो योजना अन्तरगत रु. ७५००० मूल्य बराबरको बर्जर पेन्टस्को कुनै पनि उत्पादन खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्ने छन् । लक्की ड्र मार्फत एक भाग्यशाली बिजेताले बम्परमा रोयल इनफिल्ड बुलेट जित्न सक्ने छन् । 

अन्य बम्पर पुरस्कारमा सीजी ४३ इञ्च टिभि, सामसुङ ७.५ केजी टप लोडिङ वासिङ मेसिन, भिडियोकन १९० लिटर फ्रिज र सिजी भ्याकुम क्लिनरहरु रहेका छन् । 

यो योजना बर्जरको वेदरकोट लंग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्फ सिल्क ब्रिथ इजी, सिल्क ग्लयामर, सिल्क लक्जरी, इजी क्लीन फ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाइट इमल्सनमा लागू हुने कम्पनीले जनाएको छ ।  

Advertisement

Advertisement