सुजुकीले नेपाली बजारमा ल्यायो एभेनिस स्कूटर

Advertisement

काठमाडौं । भिजी अटोमोवाइल प्रालिले सुजुकी एभेनिस बजारमा ल्याएको छ । 

भिजी अटोमोवाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल, सुजुकी मोटर्स इण्डियाका व्यवस्थापक शंशाङ्क तलवार तथा भिजीका महाप्रबन्धक धिरज भट्टराईले सुजुकी एभेनिसलाई संयुक्त रुपमा अनावरण गरेका हुन् । 

Advertisement

आकर्षक डिजाइन तथा आधुनिक विशेषता भएको उक्त स्कूटर नयाँ पुस्तालाई लक्षित गरेर ल्याइएको हो । स्पोर्टी भएकाले स्कूटर प्रविधिमैत्री रहेको छ ।

लक्षित वर्गलाई विशेष ध्यान दिई बनाइएको यो स्कुटर सबैले मन पराउने कम्पनीको विश्वस्त छ । 

Advertisement

Advertisement