प्रभु बैंकका ग्राहकलाई बाबा फुड्समा सात प्रतिशत छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्रोका प्रबन्ध निर्देशक बिशाल साहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले बाबा फुड्सद्धारा सञ्चालित फुड र वेभरेज सेवामा ७ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
 

Advertisement

Advertisement