भेटायो एपले ल्यायो ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना

Advertisement

काठमाडौँ । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत भेटायोले एउटा घर रु. ५८००/- मा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ । यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने जनाएको छ । 

Advertisement

साथै सफाई, पेन्टिङ र लुगा धुने काममा समेत १५ प्रतिशत छुटकोे व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ । 

मेघा बिक्रीः 
सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५ प्रतिशतसम्म छुट र थप यसमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी ५ प्रतिशत छुट पाउन सकिन्छ ।

तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेजहरु:
पञ्चकन्या एसएस ट्याङकी, सामसुङ वाशिङ मेसिन, एयर कन्डिसनर, गिजर आदि जस्ता विभिन्न वस्तुहरूमा विशेष छुट प्रदान गरिने भएको छ । 

भेटायोले धेरै विभिन्न संस्था तथा व्यक्तिहरूबाट ठूलो मान्यता र विश्वास कमाउन सफल भएको छ । यसले ३० दिनको सेवाको वारेन्टी दिने भएको कारण उचित मूल्यमा सेवाहरू प्रदान गर्दछ । दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिन्छ ।

Advertisement

Advertisement