सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार १ सय ७० सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदी गत शुक्रबार पनि आजकै मूल्यमा कारोबार भएको थियो ।  

Advertisement

Advertisement