सुनको मूल्य प्रतितोला चार सय रुपियाँ घट्यो, ९३ हजार २ सयमा कारोबार

Advertisement

काठमाडौँ । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला ९३ हजार २ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार २१५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement