तेस्रो प्रयासमा बल्ल विश्वप्रकाशलाई साँसद बन्ने सफलता

Advertisement

काठमाडौं । तेस्रो प्रयासमा बल्ल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई साँसद बन्ने अवसर जुरेको छ । उनले नेकपा एमालेका अग्नि खरेललाई भारी मतान्तरले हराउँदै जित हासिल गर्न सफल भएका हुन् । 

शर्मा ३९ हजार ६२४ मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाएका छन् । सत्ता गठवन्धनको बल र एमालेभित्रको कलहको फाइदा उठाउँदै शर्माले भारी मतका साथ विजय हासिल गर्न सकेका हुन् । 

Advertisement

Advertisement

Advertisement