स्वतन्त्र र जसपालाई हराउँदै सर्लाही– १ बाट लोसपाका चौधरी विजयी

Advertisement

काठमाडौं । सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी निर्वाचित भएका छन् । 

स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का र जनता समाजवादी पार्टी (जसपा)का प्रमोद साहलाई हराउँदै उनी विजयी भएका हुन् । चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए । त्यस्तै, जसपाका साहले १४ हजार २५५ मत पाए । 

Advertisement

यस क्षेत्र जनमत पार्टीका जनराम विश्‍वास रायले जम्मा एक हजार २१६ मत ल्याए । 

Advertisement

Advertisement