प्रजातन्त्र फेरिएर लोकतन्त्र आयो, शासकहरुको जीवनशैली फेरियो, तर काठमाडौं फेरिएन् (तस्वीरहरु)

Advertisement

काठमाडौं । जनतालाई स्वतन्त्रतासँगै पञ्चायतको भन्दा अझ धेरै संवृद्धि दिने भनेर प्रजातन्त्र आएको तीन दशकभन्दा बढी भएको छ । यस बीचमा पटक पटक चुनाव भए । दल र नेताहरुले जनतालाई विकास र संवृद्धिको ललीपप पनि धेरै बाँडे । 

तर यति लामो र महत्वपूर्ण समयमा पनि राजधानीसमेत रहेको काठमाडौं उपत्यकाभित्रको बेथिति फेरिन सकेको छैन् । समस्याहरु अझ बढेर गएको छ । यो बीचमा प्रजातन्त्रको शब्द फेरिएर लोकतन्त्र बन्यो । शासकहरुको जीवनशैली फेरिएर अर्कै बनिसक्यो । सार्वजनिक निकायका कार्यशैली फेरिन सकेका छैनन् । सोही कारण हुनसक्छ, जनताले पनि दल र नेता फेर्न सुरु गरेका छन् । 

Advertisement

काठमाडौं उपत्यकाभित्रको बेथितिका केही झलकहरुः (तस्वीरः नान)

Advertisement

Advertisement