सुनको मूल्य आज पनि बढ्यो, प्रतितोला एक लाख पाँच हजार दुई सय रुपियाँमा कारोबार

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ४  हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement