टीयू एल्मुनाई एशोसियशनको अध्यक्षमा पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक श्रेष्ठ चयन

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं पञ्चकन्या गु्रपका प्रबन्ध निर्देशक प्रदीप श्रेष्ठ टीयू एल्मुनाई एशोसियशनको अध्यक्षमा चयन भएका छन् । 

यो एशोसियशन त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने पूर्वविद्यार्थीहरुको संस्था हो । श्रेष्ठ यही गएको पुस २७ बाट यस संस्थाको अध्यक्षमा सर्वसम्मत चयन भएको पञ्चकन्या ग्रुपले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement

Advertisement