प्रधानमन्त्री भएको २३ दिनपछि दाहालले बनाए चार उपप्रधानसहित २३ सदस्यीय मन्त्रीमण्डल (सूची)

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज आफू प्रधानमन्त्री भएको २३ दिन पछि मन्त्री मण्डल बिस्तार गरेका छन् । 

उनी पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । उक्त नियुक्तिको २३ पछि आज विस्तार मन्त्री मण्डल पछि मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । 

Advertisement

अब मन्त्रिपरिषद्मा एमालेबाट ८, माओवादीबाट ६, रास्वपाबाट ४, राप्रपाबाट ४ र जनमत पार्टीबाट एक जना मन्त्री भएका छन् ।  


 

Advertisement

Advertisement