सुदूरपश्चिम केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गयो, बाजुरामा घर भत्कियो

Advertisement

काटमाडौं । सुदूरपश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । 

दिउँसो २ बजेर ४३ मिनेटको समयमा भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको जनाइएको छ ।  

Advertisement

बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ । उक्त भूकम्पका कारण बाजुरामा एउटा घर भत्केको खबर प्राप्त भएको छ ।  


 

Advertisement

Advertisement